ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अवैध सामान नियन्त्रण गर्न एसपी घर्तीमगरको निर्देशनपछि दुई दिनमा १० लाख रुपैयाँ पर्ने अवैध सामान बरामद

News Desk by News Desk
१:२८ मध्यान्ह, असार १०, २०८२
अवैध सामान नियन्त्रण गर्न एसपी घर्तीमगरको निर्देशनपछि दुई दिनमा १० लाख रुपैयाँ पर्ने अवैध सामान बरामद
477
सेयर
476
VIEWS
ShareTweetSendShare

बाँके असार १० गते ।
अवैध सामान नियन्त्रणमा बाँके प्रहरी सक्रिय भएको छ । बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरको कडा निर्देशन पछि मातहतका प्रहरी कार्यालयहरु अवैध तस्करी नियन्त्रणमा खरो रुपमा लागेका हुन् ।
एसपी घर्तीमगरको निर्देशन पछि वडा प्रहरी कार्यालय नेपालगन्जले दुई दिनमा १० लाख रुपैयाँ बराबरको अवैध सामान नेपालगन्जबाट बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए ।

सोमवार तीन लाख नौ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको वडा प्रहरी कार्यालयले मंगलवार सात लाख रुपैयाँ पर्ने मोवाइल फोनका सामान बरामद गरेको उनले बताए । ‘एसपी सावको निर्देशन र आदेशपछि मातहतका प्रहरी कार्यालयहरु अवैध सामान नियन्त्रण गर्न कडा रुपमा प्रस्तुत भएका छन्,’ उनले भने ।

वडा प्रहरी कार्यालयले मंगलवार अवैध भन्सार छली गरि नेपालगन्ज ल्याइएको मोबाइल फोनको डिसप्ले बरामद गरेको डिएसपी पातलीले बताए । उनका अनुसार वडा प्रहरी कार्यालयको टोलीले नेपालगन्ज उप–महानगरपालिका वडा नं. २१ विर्ताबाट मोवाइल फोनको डिसप्ले बरामद गरेको जानकारी दिए । ‘भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा सात लाख मुल्य बराबरको मोवाइल फोनको डिसप्ले बरामद भएको छ,’ उनले भने ।

प्रहरीले चार लाख मुल्य बराबरको दुई सय थान मोसन कम्बो टच मोवाइलको डिसप्ले र तीन लाख नौ हजार मुल्य बराबरको ३०९ थान सर्भिक प्याक डिसप्ले बरामद गरेको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

त्यसैगरी बाँके प्रहरीले सोमवार तीन लाख मूल्य बरावरको अवैध सामान बरामद गरेको थियो । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्व टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ न्युरोड स्थित कृषि बिकास बैंक नजिकै रहेको एक गोदामबाट तीन लाख रुपैया पर्ने अबैध सामान बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी पातलीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले ३ सय थान कुर्ता, ५२ थान राम्रो कुर्ता, ६८ प्याकेट रातो रुमाल, ४७ पोका लेडिज ब्रा ९० थान कुर्ता बरामद गरेको छ । बरामद भएका सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

‘भारतबाट अवैध रुपमा सामान भित्रिरहेको जनगुनासो आएपछि बाँके प्रहरी अवैध सामान नियन्त्रण गर्न कसिएको छ । एसपी सावले पनि मातहतका कार्यालयलाई अवैध सामान नियन्त्रणमा सक्रिय भएर लाग्न निर्देशन दिनु भएको छ,’ उनले भने ।

ADVERTISEMENT
Share191Tweet119SendShare
Previous Post

डुडुवाको १८ औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक

Next Post

आजको मौसम : चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ
अपराध

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

७:०२ बिहान, साउन ७, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ
अपराध

टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ

९:५६ बिहान, साउन ३, २०८३
भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
अन्तर्राष्ट्रिय

भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६:५५ बिहान, साउन ३, २०८३
राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास
अपराध

राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

१:१३ बिहान, साउन २, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

आजको मौसम : चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा

ढलेको रुखले सवारी साधनमा क्षति

ढलेको रुखले सवारी साधनमा क्षति

बाँकेमा पहिलो पटक चालक र सह–चालकलाई यान्त्रिक जाँच तथा मनसुनजन्य दुर्घटना न्यूनीकरण सचेतना

बाँकेमा पहिलो पटक चालक र सह–चालकलाई यान्त्रिक जाँच तथा मनसुनजन्य दुर्घटना न्यूनीकरण सचेतना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?