ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा पहिलो पटक चालक र सह–चालकलाई यान्त्रिक जाँच तथा मनसुनजन्य दुर्घटना न्यूनीकरण सचेतना

News Desk by News Desk
७:५३ बिहान, असार ११, २०८२
बाँकेमा पहिलो पटक चालक र सह–चालकलाई यान्त्रिक जाँच तथा मनसुनजन्य दुर्घटना न्यूनीकरण सचेतना
427
सेयर
422
VIEWS
ShareTweetSendShare

बाँके असार ११ गते ।
बाँकेमा पहिलो पटक सवारी चालक र सह–चालकलाई यान्त्रिक जाँच तथा मनसुनजन्य दुर्घटना सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरस्थित नयाँ बसपार्कमा सचेतनामूलक कार्यक्रम गरेको हो ।

सो अवसरमा सवारी चालक र सह–चालकलाई वर्षायाममा हुने यान्त्रिक गड्बडी तथा मनसुनजन्य दुर्घटनाबाट जोगिने उपायका बारेमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए । उनले भने, ‘वर्षायाममा यान्त्रिक गड्बडी हुने र मनसुनका बेला खोला, नालामा आउने बाढी तथा सडकमा जमेको पानी बाटो नदेखिने र पानी परिरहेका बेला बाटो नदेखिने हुन्छ । यस्तो बेलामा सवारी साधन कसरी चलाउने र दुर्घटना हुनबाट कसरी जोगिन सकिन्छ भन्ने सचेतना दियौँ ।’ कार्यक्रममा सवारी साधनको यान्त्रिक जाँचसमेत गरिएको उनले बताए । ‘वर्षायाममा सवारी दुर्घटनाको जोखिम अति बढि हुन्छ । थोरै असावधानीले सवारी दुर्घटना भई धन र जनको क्षति हुनसक्छ,’ उनले भने ।

उनले सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको भन्दा चालक र सह–चालकको भूमिका महत्वपूर्ण हुने बताए । ‘सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको भूमिका पर्याप्त हुन सक्दैन । यसमा चालक, सहचालक, सवारी धनी, यातायात व्यवस्था कार्यालय, सडक विभागलगायत सबै सरोकारवाला निकायहरूको संयुक्त प्रयास जरुरी छ,’ उनले भने ।

कार्यक्रममा वरिष्ठ सई प्रवीण आचार्यले गाडीको नियमित मर्मत तथा चालकले अपनाउने सुरक्षा तथा सतर्कताले सवारी दुर्घटना घटाउने बताए । उनले भने, ‘गाडीको नियमित मर्मत, सम्भार, चालक अनुमतिपत्र सवारी सुरक्षाका अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छन्,’ उनले भने ।
इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले सडक सुरक्षामा प्रहरी र नागरिक बीचको सहकार्य अपरिहार्य रहेको बताइन् ।

सम्बन्धित समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

देशभर आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

बाघ खोज्न क्यामरा जडान

कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले ट्राफिक प्रहरीले सञ्चालन गर्ने सचेतनामूलक कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा प्रभावकारी हुने बताए ।
सो अवसरमा दुई दर्जन बढि सवारी साधनको जाँच गरिनुका साथै सहभागी चालक तथा सह–चालकलाई सचेतना सम्बन्धी सामग्रीहरू प्रदान गरिएको जिल्ला ट्राफिक प्रमुख पन्तले जानकारी दिए ।

ADVERTISEMENT
Share174Tweet106SendShare
Previous Post

ढलेको रुखले सवारी साधनमा क्षति

Next Post

पशु कार्यालयका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

७:३४ बिहान, माघ २, २०८२
आज माघे संक्रान्ति पर्व मनाइँदै
समाचार

देशभर आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

११:२५ मध्यान्ह, माघ १, २०८२
कचनापुरका स्थानीयमा बाघको त्रास
समाचार

बाघ खोज्न क्यामरा जडान

१०:३९ मध्यान्ह, पुस २७, २०८२
राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो
समाचार

हुलाकी राजमार्गको सिधनियाघाट पुल असारभित्र सम्पन्न गर्ने तयारी

१०:०५ मध्यान्ह, पुस २६, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
समाचार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

९:५८ मध्यान्ह, पुस २६, २०८२
अत्यधिक चिसो र खेलकुद कार्यक्रमका कारण नेपालगन्जका विद्यालयमा विदा
समाचार

तराईमा मध्याह्नसम्म हुस्सु लाग्ने, अन्यत्रको मौसम सफा

९:५२ मध्यान्ह, पुस २६, २०८२
समाचार

तराईमा हुस्सु–कुहिरोको प्रभाव

१०:३४ मध्यान्ह, पुस २५, २०८२
क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य
समाचार

क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य

१०:२५ मध्यान्ह, पुस २५, २०८२
Next Post
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

पशु कार्यालयका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा

राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा

खजुराको न्यायिक समितिमा २५८ विवाद

खजुराको न्यायिक समितिमा २५८ विवाद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Clear
7:09 am5:45 pm +0545
Feels like: 11°C
Wind: 6km/h SW
Humidity: 83%
Pressure: 1015.92mbar
UV index: 0
FriSatSun
20/7°C
22/7°C
22/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?