ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

News Desk by News Desk
११:०२ बिहान, असार १९, २०८२
मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी
748
सेयर
739
VIEWS
ShareTweetSendShare

बाँके असार १९ गते ।
इस्लाम धर्मावलम्वीको पवित्र पर्व मोहर्रमलाई मध्यनजर गरि नेपालगन्जमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । बाँके प्रहरीले स्थलगतसँगै ड्रोनबाट निगरानी गरिरहेको बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
उनले सम्वेदनशील स्थलको पहिचान गरि विहीवारदेखि ड्रोनबाट निगरानी गरिरहेको बताए । ‘मोहर्म पर्वलाई सभ्य, भब्य र शान्तिपूर्ण बनाउन नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘सांघुरो गल्ली र जनघनत्व भएको ठाउँमा ड्रोनबाट निगरानी भइरहेको छ ।’

मोहर्मलाई लक्षित गरि बाँके प्रहरीले तीन सय बढि प्रहरी परिचालन गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए । सुरक्षा ब्यवस्था मिलाउन डिएसपी पातली आफू पनि मैदानमा खटिएका छन् । डिएसपी पातलीको नेतृत्वमा विहीवार ड्रोनबाट निगरानी गरिएको हो । ‘मोहर्म पर्वमा कुनै अप्रिय घटना हुन नदिन रातको समयमा समेत हामी नगरका विभिन्न भागमा खटिन्छौँ,’ उनले भने, ‘अवाञ्छित गतिविधि हुन नदिन सम्वेदनशील क्षेत्रमा ड्रोनबाट निगरानी गरिरहेका छौँ ।’

विहीवार मोहर्मको सातौँ दिनसम्म कुनै अवाञ्छित गतिविधि नभएको बताउँदै उनले दिनमा भन्दा रातको समयमा प्रहरी चनाखो भएर लागेको बताए । ‘मोहर्मको ताजियालाई सुरक्षित गर्न र अप्रिय घटना हुन नदिन प्रहरी सजग छ,’ डिएसपी पातलीले भने ।

मोहर्मलाई शान्तिपूर्ण बनाउन नगरमा सशस्त्र प्रहरी पनि परिचालन भएको उनले बताए । नेपाल प्रहरीसँगै नेपालगन्जका विभिन्न भागमा सशस्त्र प्रहरीले पनि निगरानी गरिरहेको उनको भनाई छ । ‘अहिलेसम्म एकदमै सद्भावपूर्ण रुपमा मोहर्म मनाउने कार्य भइरहेको छ,’ उनले भने, ‘अन्तिम दिनसम्म सवैको साथ र सहयोग रहने अपेक्षा गरेका छौँ ।’

सम्बन्धित समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी वल गरि नेपालगन्जमा चार सय बढि सुरक्षाकर्मी परिचालन भएको बताए । अन्तिम दिनको रातमा झनै चनाखो भएर प्रहरीले गस्ती गर्ने उनको भनाई छ ।

मोहर्मलाई ब्यवस्थित बनाउन बाँके प्रहरी प्रमुख एसपी घर्तीमगर समेत नगरका विभिन्न भागमा पुग्ने गरेको डिएसपी पातलीले बताए । ‘नगरको अवस्था बुझ्न रातको समयमा एसपी साव समेत नगरको विभिन्न भागको निरीक्षण गर्नुहुन्छ । सजग र सतर्क भएर सुरक्षा ब्यवस्था मिलाउन एसपी सावको कडा निर्देशन छ,’ उनले भने ।

ADVERTISEMENT
Share305Tweet185SendShare
Previous Post

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

Next Post

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
Next Post
प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

डोल्पाका तत्कालीन इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?