ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र

News Desk by News Desk
४:२० बिहान, असार २५, २०८२
बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र
518
सेयर
508
VIEWS
ShareTweetSendShare

बर्दिया असार २५ गते ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा निर्माण गर्न थालिएको सडक अलपत्र परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा ठाकुरबाबा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र वडा नं. ९ का सडक अलपत्र परेका हुन् ।

सडक निर्माण गर्दागर्दै निर्माण व्यवसायीले अलपत्र पारेर छाडेपछि पर्यटकीय क्षेत्र कुरूप बनेको छ । पर्यटक चहलपहल हुने ठाउँमा लामो समयदेखि गिट्टी थुपारेर राखेपछि आवतजावतमा नै समस्या देखिँदै आएको छ । पर्यटन व्यवसायी रामजी थापाले चलनचल्तीको बाटोमा समेत गिट्टी थुपारेर राखेपछि आवतजावत गर्न समस्या भएको बताए । बेस झारेर निर्माण व्यवसायी काम नगरी गायब भएको गुनासो उनको छ ।

पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज होस् भनेर ठाकुरबाबा नगरपालिकाले वडा नं. ९ मा चार वटा प्याकेज बनाई करिब सात किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का गरेको थियो । तीमध्ये अधिकांश सडक निर्माण व्यवसायीले काम नगरी अलपत्र पारेका छन् । ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले निर्माण व्यवसायीले बेस झारेर बाटो हिँड् नै नमिल्ने गरी छोडेपछि नगरपालिकाले आफ्नै साधन परिचालन गरेर सम्याउन समेत बाध्य भएको बताइन् ।

उनले भनिन्े, “निर्माण व्यवसायीले काम नगर्दा नगरपालिकालाई दायित्व थपिएको छ । कतिपय संघीय योजना समयमा सम्पन्न नहुँदा बजेट फ्रिज जाने र दायित्व नगरपालिकामा थोपरिने गरेको छ ।” एक वर्षअगाडि नै निर्माण सकिनुपर्ने सडक हालसम्म पनि निर्माण नगर्दा नगरपालिकाले ठेक्कासमेत तोडेको छ । ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले ठाकुरबाबा नगरपालिकाले ९ नं. वडाका दुई ओटा र ३ नं. वडाको एक गरी तीन ओटा ठेक्का सम्झौता तोडेर कारबाहीको प्रक्रिया अगाडि बढाएको बताए ।

सम्बन्धित समाचार

बाघ खोज्न क्यामरा जडान

हुलाकी राजमार्गको सिधनियाघाट पुल असारभित्र सम्पन्न गर्ने तयारी

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

समयमा काम नगरेको भन्दै ठाकुरबाबा नगरपालिका वडा नं. ३ मा रहेको रामदास मार्ग कालोपत्रे गर्ने जिम्मा पाएका निर्माण व्यवसायी तुलसी इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । २०७९ चैतसम्म रामदास मार्गको ३५५ मिटर सडक कालोपत्रे गर्नका लागि तुलसी इन्जिनियररिङले २०७८ मङ्सिरमा ठेक्का पाएको थियो तर हालसम्म काम नगर्दा ठेक्का तोडेर कारबाही गर्न बाध्य भएको ढकालले बताए ।

त्यसैगरी नेपाल राष्ट्रिय मावि ठाकुरद्वारादेखि खुसलपटुवासम्मको १८० मिटर सडक र चिट्कैयादेखि बर्दिया राष्ट्रिय निकुञ्जको गेट, हात्तीसार हुँदै मधुवन नगरपालिका जोड्ने ७२३ मिटर गरी दुई ओटा सडक निर्माण गर्न अलपत्र पार्ने अमर कन्स्ट्रक्सन ठाकुरबाबा बर्दियालाई नगरपालिकाले कारबाही गरेको छ ।

नगरप्रमुख तिलकराम लम्सालले २०८१ असारसम्म निर्माण गर्ने गरी सम्झौता भए पनि पटक पटक म्याद थप गर्दासमेत हालसम्म सडक निर्माण नगरेका कारणले सम्झौता तोडेर कारबाही प्रक्रिया अगाडि बढाएको बताए । उनले निर्माण व्यवसायीले काम नगर्दा जनताले दुःख पाएको र नगरपालिकाको दायित्व बढ्दै गएको गुनासो गरे । उनले काम नगर्ने निर्माण व्यवसायीलाई तत्कालै ठेक्का सम्झौता तोडेर अर्को प्रक्रिया सुरु गरिने बताए ।

ADVERTISEMENT
Share213Tweet127SendShare
Previous Post

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

Next Post

घोराहीमा पेस्तोलसहित एक पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
समाचार

बाघ खोज्न क्यामरा जडान

१०:३९ मध्यान्ह, पुस २७, २०८२
राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो
समाचार

हुलाकी राजमार्गको सिधनियाघाट पुल असारभित्र सम्पन्न गर्ने तयारी

१०:०५ मध्यान्ह, पुस २६, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
समाचार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

९:५८ मध्यान्ह, पुस २६, २०८२
अत्यधिक चिसो र खेलकुद कार्यक्रमका कारण नेपालगन्जका विद्यालयमा विदा
समाचार

तराईमा मध्याह्नसम्म हुस्सु लाग्ने, अन्यत्रको मौसम सफा

९:५२ मध्यान्ह, पुस २६, २०८२
समाचार

तराईमा हुस्सु–कुहिरोको प्रभाव

१०:३४ मध्यान्ह, पुस २५, २०८२
क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य
समाचार

क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य

१०:२५ मध्यान्ह, पुस २५, २०८२
जाडो बढेसँगै नेपालगञ्जमा हिटर, गिजर र न्यानो कपडाको बिक्री ह्वात्तै बढ्यो
समाचार

जाडो बढेसँगै नेपालगञ्जमा हिटर, गिजर र न्यानो कपडाको बिक्री ह्वात्तै बढ्यो

६:३५ बिहान, पुस २४, २०८२
समाचार

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

११:११ मध्यान्ह, पुस २२, २०८२
Next Post
घोराहीमा पेस्तोलसहित एक पक्राउ

घोराहीमा पेस्तोलसहित एक पक्राउ

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Fair
7:09 am5:45 pm +0545
Feels like: 14°C
Wind: 5km/h WSW
Humidity: 77%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
18/5°C
18/7°C
20/8°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?