ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

News Desk by News Desk
६:३९ बिहान, असार २७, २०८२
भारतबाट आएका जङ्गली हात्तीको आतंक
392
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके असार २७ गते ।
जङ्गलमा घाँस काट्न गएकी बाँके बैजनाथ १ चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बाँके बैजनाथ १ चिसापानीका तीन जना महिलाहरु शुक्रबार बिहान करिब नौ बजेतिर घाँस काट्ने र च्याउ टिप्ने उद्देश्यले नजिकैको बर्दिया निकुञ्जको जङलमा गएको बेला हात्तीको समूहले आक्रमण गर्दा बुढाको मृत्यु भएको हो ।

अन्य दुई जनाले भागेर ज्यान जोगाउन सफल भए पनि बुढा भाग्न नसक्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले घटनाको पुष्टि गर्नुभएको छ । उहाँले मृतकको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको पनि बताउनुभयो ।

मृतक बुढाका श्रीमान् नेपाली सेनामा दिपायलमा कार्यरत रहेको र छोरा रोजगारीका सिलसिलामा दुबईमा रहेको मृतकका आफन्त लोकबहादुर रोकायाले बताउनुभयो । उहाँले घरमा एकजना छोरी मात्र रहेको बताउनुभयो ।

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

बाँकेको बैजनाथ–१ चिसापानीसँगै जोडिएको बर्दिया निकुञ्जको क्षेत्रमा स्थानीयहरु घाँस दाउरा गर्न जाने गरेकोले यसअघि पनि उहाँहरुमाथि जङ्गली जनावरको आक्रमण हुँदै आएको जनाइएको छ ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

Next Post

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु
दुर्घटना

बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत भेटिए

३:३० बिहान, साउन २८, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

चितवनको सामुदायिक वनमा पुरुषको शव भेटियो, नजिकै बाघ

७:२० बिहान, साउन २६, २०८३
अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु
दुर्घटना

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

१:१९ बिहान, साउन २३, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

४:३५ बिहान, साउन २०, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

१:३७ बिहान, साउन १७, २०८३
Next Post
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने

कर्णाली सरकारको ११ अर्ब फ्रिज

७८३ किलो गाँजासहित दुईजना पक्राउ

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?