ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

डिआइजी र एसपीको निर्देशनपछि नाकामा अबैध सामान धमाधम बरामद

करिव डेढ लाख रुपैयाँको लागु औषध र अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद

News Desk by News Desk
९:५० बिहान, साउन ३, २०८२
डिआइजी र एसपीको निर्देशनपछि नाकामा अबैध सामान धमाधम बरामद
544
सेयर
523
VIEWS
ShareTweetSendShare

बाँके साउन ३ गते ।
पछिल्लो समय सशस्त्र प्रहरी वलले बाँकेस्थित नाकामा कडाई गरेपछि एकपछि अर्को अवैध सामान बरामद भइरहेको छ । अवैध सामान नियन्त्रण गरि राजस्व बृद्धि गर्ने लक्ष्य सहित सशस्त्र प्रहरी बल नेपाल–भारत सीमानाकामा कडाई गरेको छ ।

सशस्त्र प्रहरी बल लुम्विनी प्रदेश प्रमुख डिआइजी दिपेन्द्र कुवँरको निर्देशनमा सशस्त्र प्रहरी बल ३० नं. गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनालले मातहतका विओपीलाई तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छन् । एसपी खनालको निर्देशनपछि बाँकेका विभिन्न विओपीले तस्करीका सामान धमाधम नियन्त्रण तथा बरामद गर्न थालेका हुन् ।

यसैवीच, सशस्त्र प्रहरीले शनिवार पचपोखराबाट लागु औैषध र विभिन्न अवैध सामान बरामद गरेको छ । भारतबाट नेपाल ल्याउँदै गरेको एक लाख ३६ हजार ५२३ रुपैयाँ पर्ने प्रतिबन्धित औषधि बरामद गरेको एसपी खनालले बताए । सशस्त्र प्रहरी बल, नेपाल प्रस्ताविक सीमा सुरक्षा गुल्म जमुनाहाका सशस्त्र प्रहरी नायब उपरीक्षक युवराज खड्काको टोलीले जानकी गाउँपालिका १, पचपोखरा नजिकबाट लागुऔषध बरामद गरेको उनले जानकारी दिए । उनले भने, ‘१२ हजार ट्याब्लेट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल र तीन हजार ट्याब्लेट इन्ट्राजेपाल तिन हजार ट्याब्सय बरामद भएको छ ।’

सशस्त्र प्रहरीले लागुऔषध सँगै ६ पेटी टायल र उक्त सामान बोक्न प्रयोग भएको भारतीय नम्बरको स्कुटीसमेत बरामद गरेको छ । ‘भारतबाट लागुऔषध र अवैध सामान ल्याउँदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा लागुऔषधको रुपमा प्रयोग हुने औषधि फेला पारेको हो,’ उनले भने, ‘बरामद सामग्रीको अन्दाजी मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।’

सम्बन्धित समाचार

बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद

बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै लागुऔषध बोकेको ब्यक्ति स्कुटी छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद भएका प्रतिबन्धित औषधिको कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइएको उनले जानकारी दिए ।

ADVERTISEMENT
Share230Tweet131SendShare
Previous Post

नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्धारा सम्मान

Next Post

सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद
अपराध

बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद

७:२० बिहान, जेष्ठ १६, २०८३
बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार
अपराध

बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार

५:२१ बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद
अपराध

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

७:५२ बिहान, जेष्ठ ९, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग
अपराध

क्यासिनोमा जुवा खेल्दै गर्दा १९ नेपाली पक्राउ

१२:३१ बिहान, बैशाख २३, २०८३
Next Post
सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

सञ्चार उद्यमीको हत्यारा पत्ता लगाउन गृहमन्त्रीलाई ध्यानाकर्षण

सञ्चार उद्यमीको हत्यारा पत्ता लगाउन गृहमन्त्रीलाई ध्यानाकर्षण

राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण

राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?