ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्धारा सम्मान

News Desk by News Desk
८:५३ बिहान, साउन ३, २०८२
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्धारा सम्मान
392
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके साउन ३ गते ।
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागले नेपालगन्जमा सम्मान कार्यक्रम गरेको छ । शनिवार एक कार्यक्रमका बीच २०८१ को एसइई परिक्षामा प्रथम हुने विद्यार्थी, विद्यालय, अनेरास्ववीयु, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल बौद्धिक परिषदको राष्ट्रिय अधिवेशनमा बाँकेबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई सम्मानित गरिएको विभागका अध्यक्ष सुर्य रोकायले जानकारी दिए ।

सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य शान्ति ढकालले पार्टी र आस्थाका संगठनबीचको समन्वय र सहकार्य अत्यन्तै आवश्यक रहेको बताइन् । उनले समन्वय र सहकार्यका माध्यमबाट पार्टी र संगठनहरुले काम गरे समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताइन् ।

यस्तै संविधान सभा सदस्य तथा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भारले संविधान र कानूनी अधिकार जनतासमक्ष पुर्याउन पार्टीले मात्रै सम्भव नहुने भएकाले बौद्धिक वर्गहरुको अहम् भूमिका हुने बताए । कार्यक्रममा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, एमाले केन्द्रीय लेखा आयोग सदस्य विजया धिताल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिव बामदेव सुवेदी, आदर्श मावि राँझाका प्रअ प्रकाश आचार्यले लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा १३ जनालाई सम्मानित गरिएको पनि रोकायले बताए । एसइई परिक्षामा ४ जिपिए ल्याइ जिल्लामा सर्वोत्कृष्ट हुने बाल विद्या मन्दिर कोहलपुरकी सिर्जना डिसी, ३.९६ जिपिए ल्याउने धम्वोजी मावि नेपालगन्जकी अदिती यादव रहेका छन् । त्यसैगरि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिव बामदेव सुवेदी, सदस्य रेखा धिताल र इन्दिरा गौतम, अनेरास्ववियुका अनुशासन आयोग अध्यक्ष सुमन घिमिरे, केन्द्रीय सदस्य वर्षा मल्ल रहेका छन् ।

सम्बन्धित समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

नीति, योजना तथा अनुसन्धान आयोगका सदस्य साक्षी शर्मा, नेपाल बौद्धिक परिषदका अर्थ सचिव कृष्ण कुमार लम्शाल, केन्द्रीय सदस्य दमन डिसी, लेखा आयोगका सचिव प्रकाश रेग्मी र गोर्खा युनाइटेड पव्लिक स्कुल कोहलपुर र आदर्श मावि राँझालाई सम्मानित गरिएको अध्यक्ष रोकायले बताए ।

ADVERTISEMENT
Share159Tweet97SendShare
Previous Post

नेपालगन्जमा ३ बालश्रमिकलाई उद्धार गर्नको लागि पसल संचालकलाई चेतावनी

Next Post

डिआइजी र एसपीको निर्देशनपछि नाकामा अबैध सामान धमाधम बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post
डिआइजी र एसपीको निर्देशनपछि नाकामा अबैध सामान धमाधम बरामद

डिआइजी र एसपीको निर्देशनपछि नाकामा अबैध सामान धमाधम बरामद

सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

सञ्चार उद्यमीको हत्यारा पत्ता लगाउन गृहमन्त्रीलाई ध्यानाकर्षण

सञ्चार उद्यमीको हत्यारा पत्ता लगाउन गृहमन्त्रीलाई ध्यानाकर्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?