ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सञ्चार उद्यमीको हत्यारा पत्ता लगाउन गृहमन्त्रीलाई ध्यानाकर्षण

News Desk by News Desk
३:०७ बिहान, साउन ५, २०८२
सञ्चार उद्यमीको हत्यारा पत्ता लगाउन गृहमन्त्रीलाई ध्यानाकर्षण
397
सेयर
377
VIEWS
ShareTweetSendShare

दाङ साउन ४ गते ।
दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज)को हत्या भएको १५ वर्ष बितिसक्दा पनि हत्यारा पहिचान र कारबाही नभएको भन्दै परिवारले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । गृहमन्त्री रमेश लेखकलाई हेमराजका भाइ पुष्कर धितालले ज्ञापन पत्र बुझाउँदै आफ्नो दाइको हत्यार पत्ता लगाई कारबाही गर्न माग गरेका हुन् ।

१५ वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन र हत्याको कारण स्पष्ट भन्न नसकेका कारण परिवारसमेत त्रासमा बाँच्नु परेको पुष्करले ज्ञापन पत्रमा उल्लेख गरेका छन् । दाङको रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालीन अध्यक्ष हेमराज त्यतिबेला राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समिति लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध थिए ।

तत्कालीन समय नेपाली कांग्रेसको अधिवेशन चलिरहँदा पार्टी भित्र आन्तरिक निर्वाचनमा साविक उरहरी गाविसबाट उम्मेदवारी दिने सोचका साथ आफ्नै उरहरी गाविसका कांग्रेसका नेता कार्यकर्तालाई भेटेर फर्किने क्रममा उनको हत्या भएको थियो । मोटरसाइकलमा राप्ती राजमार्ग हुँदै तुलसीपुरस्थित घर तर्फ आइ रहेका हेमराजलाई बाटो ढुकेर बसेको हतियार धारी एक समूहले लखेटी लेखेटी गोली प्रहार गरी हत्या गरेको थियो ।

उनीमाथि उक्त हतियार धारी समुहले तुलसीपुर उपमहानगरपालिका–१२ जस्पुरको प्रहरी चौकी भन्दा झन्डै ५ सय मिटर उत्तरमा २०६७ साल साउन ६ गते बेलुकी सवा ७ बजेतिर गोली प्रहार भएको थियो । तत्काल तुलसीपुर पु¥याउँदा चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

देशभर आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

बाघ खोज्न क्यामरा जडान

ADVERTISEMENT
Share171Tweet94SendShare
Previous Post

सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

Next Post

राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

७:३४ बिहान, माघ २, २०८२
आज माघे संक्रान्ति पर्व मनाइँदै
समाचार

देशभर आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

११:२५ मध्यान्ह, माघ १, २०८२
कचनापुरका स्थानीयमा बाघको त्रास
समाचार

बाघ खोज्न क्यामरा जडान

१०:३९ मध्यान्ह, पुस २७, २०८२
राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो
समाचार

हुलाकी राजमार्गको सिधनियाघाट पुल असारभित्र सम्पन्न गर्ने तयारी

१०:०५ मध्यान्ह, पुस २६, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
समाचार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

९:५८ मध्यान्ह, पुस २६, २०८२
अत्यधिक चिसो र खेलकुद कार्यक्रमका कारण नेपालगन्जका विद्यालयमा विदा
समाचार

तराईमा मध्याह्नसम्म हुस्सु लाग्ने, अन्यत्रको मौसम सफा

९:५२ मध्यान्ह, पुस २६, २०८२
समाचार

तराईमा हुस्सु–कुहिरोको प्रभाव

१०:३४ मध्यान्ह, पुस २५, २०८२
क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य
समाचार

क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य

१०:२५ मध्यान्ह, पुस २५, २०८२
Next Post
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण

राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण

लुम्बिनीका सहकारीलाई दर्ता कार्यालयको १९ बुँदे निर्देशन

लुम्बिनीका सहकारीलाई दर्ता कार्यालयको १९ बुँदे निर्देशन

अतिक्रमणको चपेटामा सिमसार क्षेत्र

अतिक्रमणको चपेटामा सिमसार क्षेत्र

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Clear
7:09 am5:45 pm +0545
Feels like: 11°C
Wind: 6km/h SW
Humidity: 83%
Pressure: 1015.92mbar
UV index: 0
FriSatSun
20/7°C
22/7°C
22/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?