ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अतिक्रमणको चपेटामा सिमसार क्षेत्र

News Desk by News Desk
१२:३८ बिहान, साउन ५, २०८२
अतिक्रमणको चपेटामा सिमसार क्षेत्र
392
सेयर
378
VIEWS
ShareTweetSendShare

बर्दिया साउन ५ गते ।
बर्दियाको बढैयाताल गाउँपालिका–५ मा रहेको र गाउँपालिकाको नामकरण गरिएको सिमसार क्षेत्र बढैयाताल अतिक्रमणको चपेटामा पर्दै गएको छ भने तालको क्षेत्रफलसमेत साँघुरिँदै गएको छ ।

२०३२ सालको नापीले बढैयातालको क्षेत्रफल २३८ बिघा यकिन गरेको भए पनि ताल अतिक्रमण हुँदै जाँदा २०५२ सालमा उक्त तालको क्षेत्रफल १०९ बिघामा सीमित हुन पुगेको देखिन्छ भने त्यसमा पनि अतिक्रमण हुन छाडेको छैन । बढैयाताल गाउँपालिकाको नाम उक्त तालबाट गरिएको हो ।

सुरु सुरुमा ताल वरिपरि बसोवास गर्नेले तालको पानी सिँचाइका लागि प्रयोग गर्ने गर्दथे । पछि तालको पानी सुक्दै जान थालेपछि अतिक्रमणसमेत बढ्दै गएको हो । २०३२ सालमा २३८ बिघा क्षेत्रफल भएको ताल २० वर्षपछि २०५२ सालमा नाप जाँच हुँदा १२९ बिघा तालको जमिन गायब भएको देखिन्छ ।

बढैयाताल गाउँपालिका–४, बुटाहाका स्थानीय बासिन्दा लल्लु चौधरीले अहिले सो तालको कुल क्षेत्रफल जम्मा १०९ बिघा रहेको र त्यसमा पनि अतिक्रमण भएको बताए । सुरु सुरुमा ताल किनारमा बसोवास गर्दै आइरहेका स्थानीयले तालको संरक्षण गरेको भए पनि २०३२ देखि २०५२ सालसम्मको अवधिमा तालको ५० प्रतिशतभन्दा बढी भाग अतिक्रमण भएको छ ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

बढैयाताल गाउँपालिका–५ का स्थानीय मेहीलाल थारूले तालको क्षेत्रफल यकिन भए पनि अझै तालको क्षेत्रफलमा करिब आठ बिघा जमिन अतिक्रमित भएको बताए । बढैयातालको पानी कम हुँदै गए पनि सुकुम्वासी भूमिहीनका नाममा तालको जग्गा काट्दै गएको आरोपसमेत स्थानीयले लगाएका छन् ।

ADVERTISEMENT
Share165Tweet95SendShare
Previous Post

लुम्बिनीका सहकारीलाई दर्ता कार्यालयको १९ बुँदे निर्देशन

Next Post

रूपन्देही उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
उपनिर्वाचन: ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

रूपन्देही उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप गरियो : अमृता क्षेत्री

पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप गरियो : अमृता क्षेत्री

दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन

बाँके ट्राफिकद्वारा एक वर्षमा तीन करोड बढि राजस्व संकलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?