ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भारत हुँदै कुवेत जान लागेका ४७ नेपाली महिलालाई स्वदेश फर्काइयो

News Desk by News Desk
९:२९ मध्यान्ह, साउन ८, २०८२
भारत हुँदै कुवेत जान लागेका ४७ नेपाली महिलालाई स्वदेश फर्काइयो
389
सेयर
388
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन ९ गते ।
भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले कुवेत जान लागेका ४७ नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । गैरकानुनी ढंगले भारतको बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत जान लागेका उनीहरूलाई भारत सरकारका सम्बन्धित निकायहरूसँगको सहकार्यमा उद्धार गरी नेपाल फर्काएको हो ।

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदी एयरको उडानमार्फत मंगलबार बोर्डिङ पास लिइ कुवेत जाने लागेका थिए । उनीहरूसँग भएको वैदेशिक अध्ययन अनुमति पत्र ९एनओसी० शंकास्पद देखेपछि विमानस्थलको अध्यागमनले राजदूतावाससँग सम्पर्क गरेको थियो ।

सबै एनओसी नक्कली भएको प्रमाणित भएपछि उनीहरूलाई कुवेत जानबाट रोक लगाइएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । यसअघि,पनि ४७ जनाको समूहलाई शंकास्पद एनओसी बोकेको आधारमा भारतको सोही अन्तर्राष्ट्रिय विमानस्थलबाट बोर्डिङ पास जारी नगरी फर्काइएको थियो । त्यसलगत्तै राजदूतावासका प्रतिनिधिहरू विमानस्थल गई अध्यागमनका अधिकारीहरूसँगको समन्वयमा उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको थियो ।

भारतको विदेश मन्त्रालयसमेतको सहजीकरणमा उनीहरूसँगै आएका राजदूतावासका प्रतिनिधिहरूको रोहवरमा थप अनुसन्धानका लागि बिहीबार जिल्ला प्रहरी कार्यालया, रूपन्देहीलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । मानव तस्करहरूको फन्दामा परी गैरकानुनी रूपमा विदेश जाने र विदेशमा गई अलपत्र पर्ने नेपाली नागरिकहरूको संख्या ठूलै छ ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

अतः आफू ठगिन एवं कानुनी झन्झटबाट जोगिन विदेश जानुअघि आफूसँग भएका पासपोर्ट, भिसा, एनओसीलगायत सबै कागजातहरू दुरुस्त भएको यकिन गरेर मात्र यात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

प्रतिनिधिसभा बैठक बस्दै

Next Post

नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार

नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा १ वर्षमा ८३ वटा वन्यजन्तु मरे

मलको अभाव : बाँकेका किसान भारतीय बजारबाट मल ल्याउन बाध्य

मलको अभाव : बाँकेका किसान भारतीय बजारबाट मल ल्याउन बाध्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?