ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सोलार जडानले प्रसुति सेवा सहज

News Desk by News Desk
९:१३ मध्यान्ह, साउन १०, २०८२
सोलार जडानले प्रसुति सेवा सहज
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके साउन ११ गते ।
बाँकेको नरैनापुर गाउँपालिका –३ स्थित कालाफाँटा स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । सोलार जडानपश्चात् २४ घण्टा प्रसुति सेवा सञ्चालनमा सहज हुने भएको छ ।

कालाफाँटा स्वास्थ्य चौकीका इन्चार्ज महम्मद तैयब राइमले स्वास्थ्य चौकीमा सोलार जडान भएपछि अनियमित विद्युत् आपूर्ति हुँदा भइरहने समस्याको समाधान भएको र अब २४ घण्टा प्रसूति सेवासमेत सहज रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । “बत्तीको लोडसेडिङ तथा विद्युत् आपूर्तिमा अनियमित्ता हुँदा समस्या हुँदैआएको थियो, विशेषतः प्रसूति सेवा सञ्चालनमा समस्या हुने गथ्र्यो ।”

इन्चार्ज राइमले भन्नुभयो, “अब सोलार जडान भएको छ, विद्युत् अनियमित्ताबाट हुने सबै समस्याहरू हल भएका छन्, विशेषगरी प्रसूति सेवा अब २४ घण्टा उपलब्ध गराउँछौँ ।”“बत्ती थियो, ब्याकअप थिएन, भएको पुरानो ब्याकअप पनि बिग्रेको थियो, बत्ती छिन–छिनमा जाँदा नियमित विद्युत आपूर्तिमा समस्या थियो” उहाँले भन्नुभयो, “अब भने बत्ती गए पनि समस्या हुँदैन्, सोलारको नियमित सञ्चालनले विद्युत्सम्बन्धी कुनै समस्या नहोला ।”

स्वास्थ्य चौकीमा रहेको फ्रीज र प्रसुति सेवाका उपकरण नियमित सञ्चालनका लागि अब सोलार जडानपछि नियमित बत्ती आपूर्ति हुने र प्रसुति सेवा, इरिपोर्टिङ, इएलएमस रिपोर्टिङ, इ–हाजिरी लगायत अन्य सबै सेवाहरू सञ्चालनमा सहज हुने उहाँको भनाइ छ । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसी ‘नमुना’ ले वैकल्पिक ऊर्जाका लागि ५ लाख रुपियाँको बजेट विनियोजन गरिदिनुभएको र सोही रकमबाट ३।७५ किलोवाट क्षमताको सोलार जडान गरिएको स्वकीय सचिव सूर्यप्रकाश घर्तीमगरले जानकारी दिनुभयो । ऊर्जा विकास कार्यालयमार्फत् सोलार जडान भएको छ ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

एनपिएल खेलाडी अक्सन साउन २४ गते

Next Post

बर्दियामा १४ हजार ६ सय रुख कटान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
बर्दियामा १४ हजार ६ सय रुख कटान

बर्दियामा १४ हजार ६ सय रुख कटान

कस्तो हुनेछ आजको मौसम ?

आजको मौसम : मनसुनी वायुको प्रभाव कमजोर

नेपाल प्रहरीका १२१ लेखापालको सरुवा

प्रहरीविरुद्ध उजुरीसँगै माग पनि बढी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?