ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अख्तियारमा दाङका उजुरी बढ्दै

News Desk by News Desk
१०:१० मध्यान्ह, साउन २७, २०८२
इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा
394
सेयर
393
VIEWS
ShareTweetSendShare

दाङ साउन २८ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङका उजुरी बढ्दै गएका छन् । स्थानीय तह, सरकारी कार्यालयलगायतका अन्य सङ्घ संस्थामा हुने भ्रष्टाचार, अनियमितता, प्रशासनिक ढिलासुस्तीलगायतका विषयमा बर्सेनि उजुरी बढ्दै गएका छन् ।

आर्थिक वर्ष २०८०र८१ मा अख्तियारमा २६७ वटा उजुरी परेकोमा यो सङ्ख्या बढेर आव २०८१र८२ मा ३०५ पुगेको छ । अख्तियारमा एक वर्षको अवधिमा परेका ३०५ उजुरीमध्ये जिल्लाका १० स्थानीय तहका मात्र १३७ वटा उजुरी रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी कुशल न्यौपानेले जानकारी दिए । उनका अनुसार बाँकी १६८ वटा जिल्लामा रहेको प्रदेश तथा सङ्घ अन्तर्गतका कार्यालयसँगै सङ्घ संस्थाका रहेका छन् ।

सूचना अधिकारी न्यौपानेका अनुसार स्थानीय तहका १३७ उजुरीमध्ये ७० वटा उजुरी बेनामी रहेका छन् । उनले अख्तियारमा परेका स्थानीय तहका १३७ उजुरीमाथि छानबिन र अनुसन्धान गर्दा १२१ वटा उजुरी फस्र्योट भएको बताए । सूचना अधिकारी न्यौपानेका अनुसार आव २०८१र८२ मा जिल्लाका १० स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकाका सबैभन्दा धेरै ३३ उजुरी परेका छन् । आयोगमा परेका ३३ उजुरीमध्ये २७ वटा फस्र्योट भएका छन् भने ६ वटा उजुरी बाँकी छन् ।

त्यसै गरी घोराही उपमहानगरपालिकाका २५ उजुरी परेका छन् । जसमा २० उजुरी फस्र्योट भएका छन् भने पाँच प्रक्रियामा रहेका छन् । दङ्गीशरण गाउँपालिकाका १६ उजुरीमध्ये १५ फस्र्योट भएका छन् भने एउटा उजुरी बाँकी रहेको छ । लमही नगरपालिकाका १५ वटा, राजपुर गाउँपालिका र शान्तिनगर गाउँपालिकाका १२/१२ वटा, गढवा गाउँपालिकाका १० वटा, बङ्गलाचुली गाउँपालिकाका छ वटा, बबई गाउँपालिका पाँच वटा र राप्ती गाउँपालिकाबाट तीन वटा उजुरी अख्तियारमा दर्ता भएको उनले बताए  ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

देशभर आज भारी वर्षाको सम्भावना

Next Post

बाँकेको मनिकापुरमा मूल्य नराखी जुत्ता बिक्री गर्ने कारखानालाई दुई लाख जरिवाना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
प्रदेश समाचार

बाँके निकुञ्जलाई ‘ब्रान्डिङ’ गरेर पर्यटन प्रवद्र्धन गरिने

१२:५० बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

२:३१ बिहान, भदौ २, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
Next Post
बाँकेको मनिकापुरमा मूल्य नराखी जुत्ता बिक्री गर्ने कारखानालाई दुई लाख जरिवाना

बाँकेको मनिकापुरमा मूल्य नराखी जुत्ता बिक्री गर्ने कारखानालाई दुई लाख जरिवाना

गर्मी बढेसँगै बाँकेमा रगतको अभाव

बाँकेमा रगतको माग दिनप्रतिदिन बढ्दै

बाँकेमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

बाँकेमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?