ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कर्णालीमा नब्बे वटा झोलुङ्गे पुल निर्माणको तयारी

News Desk by News Desk
११:०७ मध्यान्ह, पुस १८, २०८१
कर्णालीमा नब्बे वटा झोलुङ्गे पुल निर्माणको तयारी
379
सेयर
378
VIEWS
ShareTweetSendShare

सुर्खेत पुस १९ गते ।
चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन योजना रहेको र कतिपय अहिले थप भएका प्रदेश सरकारले जनाएको छ । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।

जस अनुसार यो वर्ष ९० वटा नयाँ पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ । भौगोलिक रूपले विकट र दुर्गम स्थानका जनताको यातायात सेवाको पहुँचमा सहजता एवं सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाइको दुरीभित्र पहुँच सुविधा पु¥याउने लक्ष्य राखिएको छ । चालु आवमा पुल निर्माणका लागि प्रदेश सरकारले २० करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । यो वर्ष ४२ वटा नयाँ पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले बताए ।

अहिलेसम्म कम्तीमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल हुने गरी निर्माण गरिरहेको जानकारी उनले दिए । सरकारले एक घण्टाको फेरोमा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा घण्टामा पुग्ने गरी पुल निर्माणको काम गरिरहेको छ । नागरिकले सजिलै र छिटो सेवा सुविधा पाउनुपर्ने मान्यताका आधारमा पुल निर्माण गर्न लागिएको कार्कीले बताए । प्रदेश सरकारले खासगरी ग्रामीण क्षेत्रमा नागरिकलाई नदी पार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । नागरिकलाई आवागमनका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समयमा पर्यटन प्रवर्धनको माध्यमसमेत बन्दै गएको पाइएको छ । प्रदेश सरकारले प्रत्येक वर्ष पुल निर्माण गरिरहेको छ । प्रदेश सरकार, संघीय ससर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा पुल निर्माण भइरहेका छन् ।

सम्बन्धित समाचार

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

गत आर्थिक वर्ष २०८०÷८१ मा २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका थिए । उक्त वर्ष ९४ वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य थियो । त्यसै गरी आव २०७८÷७९ मा ७७ वटा पुल निर्माण भएको थियो भने आव २०७९÷८० मा १०७ वटा पुल निर्माण गरिएको भौतिक मन्त्रालयले जनाएको छ । नागरिकलाई सहज रूपमा कम जोखिमपूर्ण यात्रा होस् भनेर प्रदेश सरकार स्थापना भएपछि नै निरन्तर पुल निर्माणमा लागिरहेको हो । यो वर्ष ९० वटा पुल निर्माण गर्ने लक्ष्य लिइएको छ । जसमध्ये ४२ वटा नयाँ पुलको स्रोत सुनिश्चित भएको छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

खाद्यले ३१ हजार क्विन्टलभन्दा बढी धान खरिद

Next Post

बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध
कर्णाली प्रदेश

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

१०:१९ मध्यान्ह, अशोज १४, २०८२
प्राकृतिक विपत्तिको मारमा राउटे
कर्णाली प्रदेश

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

१०:४८ मध्यान्ह, भदौ १, २०८२
पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल
कर्णाली प्रदेश

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

२:५७ बिहान, असार ३२, २०८२
कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु
कर्णाली प्रदेश

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

११:४६ मध्यान्ह, जेष्ठ २, २०८२
तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द
कर्णाली प्रदेश

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

११:४० मध्यान्ह, बैशाख २७, २०८२
कर्णाली प्रदेशसभाको बैठक बस्दै
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाबाट दलित विधेयक पारित

११:३५ मध्यान्ह, चैत्र ७, २०८१
मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री
कर्णाली प्रदेश

मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री

१०:१७ मध्यान्ह, फाल्गुन ३, २०८१
स्थानीय सेवा ऐन सुधार गर्न कर्मचारीको माग
कर्णाली प्रदेश

स्थानीय सेवा ऐन सुधार गर्न कर्मचारीको माग

१२:१८ बिहान, माघ ४, २०८१
Next Post
बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

भेरी अस्पतालमा सिटिस्क्यान मेसिन विग्रिदा विरामी मर्कामा

बाँकेसहित पश्चिम तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

बाँकेसहित पश्चिम तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?