ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

अल्ट्रासाउन्ड सेवाले गर्भवतीलाई सहज

News Desk by News Desk
७:४८ बिहान, भदौ १५, २०८२
अल्ट्रासाउन्ड सेवाले गर्भवतीलाई सहज
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके भदौ १५ गते ।
बाँकेको दुर्गम मानिने तथा स्वास्थ्य सेवाको पहुँचसमेत न्यून भएको नरैनापुर गाउँपालिकामा सञ्चालनमा आएको अल्ट्रासाउन्ड सेवाले गर्भवतीहरूलाई सहज भएको छ ।

गाउँमै अल्ट्रासाउन्ड सेवा सुरु भएपछि नरैनापुरका गर्भवतीहरूले अल्ट्रासाउन्ड गराउनुपरेमा ४५ किलोमिटर टाढा नेपालगन्ज पुगेर महँगो शुल्क तिरेर सो सेवा लिनुपर्ने बाध्यता समेत अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार अल्ट्रासाउन्डमार्फत गर्भमा रहेको शिशुको अवस्था समयमै थाहा हुने भएकाले जोखिमपूर्ण अवस्थामा मातृ–शिशु दुबैको ज्यान जोगाउन सकिने सम्भावना बढेको छ ।

सो सेवा गाउँघरकै स्वास्थ्य केन्द्रमा सुरु गरिएपछि टाढा गएर गर्भ जाँच गराउनुपर्ने झन्झट हटेसँगै मातृ तथा शिशु मृत्युदर घटाउने प्रयासमा पनि सहयोग पुगेको स्वास्थ्य शाखा प्रमुख शाहले बताए । उनका अनुसार अहिले सो अल्ट्रासाउन्ड सेवा नरैनापुर–४ मा सञ्चालन भइरहेको छ ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

स्वास्थ्य केन्द्रका सिनियर अनमी लक्ष्मी गुरुङका अनुसार अल्ट्रासाउन्डले गर्भको अवस्था, बच्चाको तौल, उमेर, प्लासेन्टको स्थिति, ‘एम्नियोटिक’ तरलको मात्रा र मुटुको धड्कनबारे जानकारी दिन्छ । जसले गर्दा गर्भको बारेमा सबै कुरा जानकारी हुने गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म एक हजार ३८६ जना गर्भवतीले अल्ट्रासाउन्ड सेवा लिइसकेको स्वास्थ्य शाखाले जनाएको छ । सेवा प्रभावकारी देखिएकाले गाउँपालिकाले सबै ६ वटै वडामा सो सेवा विस्तार गर्ने लक्ष्य राखेको गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताए। हाल एक मात्रै मेसिनमार्फत सेवा दिइँदै आएको छ ।

गाउँपालिका अध्यक्ष शाहले गाउँमै भिडियो एक्सरेमार्फत गर्भ परीक्षण सेवा पाएपछि स्थानीय महिलाहरू उत्साहित भएको बताए । उनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकाले आगामी दिनमा स्वास्थ्यका थप सेवा सुविधा पनि बिस्तार गरिने जानकारी दिए।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

दसैंमा सुकिला नोट भदौ २९ देखि पाइने

Next Post

लागुऔषधसहित दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
Next Post
सालीको हत्या आरोपमा भिनाजु पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?