ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

News Desk by News Desk
११:२८ मध्यान्ह, अशोज २, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
375
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके असोज ३ गते ।
पश्चिम नेपालको २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दैआएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटी स्क्यान डेढ वर्षदेखि बिग्रिएर बिरामीलाई उपचारमा समस्या भएको छ । करिब १८ महिनादेखि सो अस्पतालको सिटी स्क्यान नचल्दा बाँके, बर्दिया लगायतका विभिन्न जिल्लाका दुर्घटनामा परेका तथा अन्य न्युरो सम्बन्धि बिरामीहरूलाई उपचारमा समस्या हुँदैआएको छ ।

सिटी स्क्यान बिग्रिएको यति धेरै समय बिते पनि मर्मत सम्भार वा नयाँ खरिद नगरिँदा विपन्न, गरिब र दुर्गम जिल्लाबाट आएका आर्थिक अवस्था कमजोर भएका बिरामीले उपचार पाउन समस्या भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा निराजन सुवेदीले सिटिस्क्यान मेसिनको ट्युब बिग्रिएको जनाउँदै त्यसलाई बनाउन पटक–पटक मन्त्रालयमा प्रयास गरिएपछि यस पटक बजेटमा एक करोड ३२ लाख रुपियाँ छुट्याइएको बताउनुभयो ।

उहाँले सो बजेटबाट सिटी स्क्यान मर्मत सम्भार सुरु गर्ने प्रक्रिया सुरु गर्नै लागेको बेला जेनजीको आन्दोलनले देशको अवस्था यस्तो भएपछि स्वास्थ्य मन्त्रालयले हालका लागि कुनै पनि उपकरण मर्मत सम्भार र खरिद नगर्न मौखिक आदेश दिएको बताउनुभयो । पुरानो मेसिनमा एक करोडभन्दा बढी खर्च गर्नुभन्दा नयाँ मेसिन खरिद गरेर ल्याउनेतर्फ लागेकोमा सो प्रयास सफल नभएको मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले बताउनुभयो ।

अस्पतालमा सिटी स्क्यान सेवा उपलब्ध नहुँदा कतिपय विपन्न र आर्थिक रूपमा कमजोर बिरामीले उपचारनै नपाएर फर्किने गरेको अवस्था छ । सिटी स्क्यान नहुँदा दुर्घटनामा परेर रातिको समयमा आउने बिरामीले सबैभन्दा बढी दुःख पाउने गरेको र उपचारमा समेत ढिलाई हुने गरेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

ADVERTISEMENT
Share152Tweet93SendShare
Previous Post

रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना

Next Post

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछः मुख्यमन्त्री आचार्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरलाई स्वास्थ्य बीमा विस्तार गर्न बोर्डको ताकेता

१०:३० मध्यान्ह, भदौ २८, २०८२
आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा
शिक्षा/स्वास्थ्य

आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

७:३४ बिहान, भदौ २८, २०८२
प्यूठानमा हैजाको संक्रमण
शिक्षा/स्वास्थ्य

प्यूठानमा हैजाको संक्रमण

२:११ बिहान, भदौ २२, २०८२
Next Post
लैङ्गिक समानताको लागि सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछः मुख्यमन्त्री आचार्य

सप्तरीमा दुई जना कर्मचारी ५ लाख घुससहित पक्राउ

लेखा अधिकृत १ लाख घुससहित पक्राउ

कचनापुरका स्थानीयमा बाघको त्रास

कचनापुरका स्थानीयमा बाघको त्रास

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Clear
6:36 am5:28 pm +0545
Feels like: 13°C
Wind: 5km/h WNW
Humidity: 100%
Pressure: 1012.53mbar
UV index: 0
ThuFriSat
26/12°C
26/11°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?