ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रक्षा ट्रष्टद्धारा ९ बिद्यालयमा शैक्षिक सामाग्री वितरण

जावेद अन्सारी by जावेद अन्सारी
९:५७ बिहान, मंसिर ५, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

विष्णु अधिकारी बर्दिया, मंसिर ५ गते । रक्षा ट्रष्ट बर्दियाको को पहल तथा चाईना फउन्डेसनको सहयोगमा स्कुल व्याग सहितको सैक्षिक सामग्री ९ बिद्यालयका छात्र—छात्रालाई वितरण गरिएको छ । गरिव विपन्न परिवारका वालवालिका सैक्षिक सामाग्रीको अभावमा बिद्यालय जानबाट वन्चित नहुन भन्ने उद्धेश्यले सैक्षिक सामाग्री वितरण गरिएको रक्षा ट्रष्टकी अध्यक्ष सावित्री गौतमले वताईन् । बाढी आएका वेला गुलरियाका अधिकास्ां बिद्यालयका वालवालिकाका किताव, व्याग, कपी तथा पुस्कालयका पुस्तकहरु नष्ट भएको देखेपछि वालवलिकालाई सहयोग गर्ने प्रतिवद्धता गरे अनुसार सहयोग गरेको अध्यक्ष गौतमले वताईन् ।

बर्दिया क्षेत्र न १बाट निर्वाचित संसद संन्जय कुमार गौतमले सासंदका लागि आउने सेवासुविधा आफुले नलिई जनता सामु लैजाने प्रतिवद्धता वमोजिम सोकोषको रकमलाई व्यवस्थित गर्नका लागि खोलिएको ट्रष्ट मार्फत अब आउदा दिनहरुमा आफु थप कार्यक्रम लिएर आउने अध्यक्ष गौतमले प्रतिवद्धता समेत जनाईकि छिन् । ट्रष्ट मार्फत गुलरियाका स्वामी प्रमानन्द प्रावी, हिमालय प्रावि, सिद्धार्थ प्रा.वि., जानकी निमावि, छत्रपाल मेवालाल प्रावि, हिमाली प्रावि, ने.रा.प्रावि, शम्भुशरण मावि, र कृष्णसार प्रावि गरि ९वटा बिद्यालयमा अध्ययनरत वाल शिक्षा देखि ५ कक्षासम्मका २ हजार ४९ विद्यार्थीलाई वितरण गरिने कार्यक्रममा जानकारी गराईएको थियो । वितरण कार्यक्रममा वौल्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले वालवलिकालाई पढाउने र नियमित स्कुल पठाउने काममा अभिभावकले ठूलो भुमिका खेल्नु पर्नै वताउनु का साथै छोरा छोरिमा विवेध नगरि आफ्रना संतानलाई गुणस्तरिय शिक्षा प्रदान गर्न अभिभावकनै जागरुक हुनुपर्नै कुरामो जोड दिएका थिए । नगर क्षेत्रको शैक्षिक गुणस्तर वृद्धिगरि गुणस्तरिय शिक्षाका प्रदान गर्नका लागि नगपालिकाको तर्फबाट आफुले जुनसुकै पहल गर्न पनि पछि नहट्ने नगरप्रमुखले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बर्दियामा मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु

Next Post

भाषणमा सफा शहरको कुरा गर्ने ब्यक्तीहरुले नै नेपालगञ्जको चोक चौतारी कुरुप पारी रहेका छन ।

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post

भाषणमा सफा शहरको कुरा गर्ने ब्यक्तीहरुले नै नेपालगञ्जको चोक चौतारी कुरुप पारी रहेका छन ।

मुगुमा विषालु घाँस खाएर २० भेडाको मृत्यु

"आउनुस केही राम्रो अभियान गरौ " उपमेयर उमा थापा मगर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?