ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सामान्य बन्दै बाँकेको जनजिवन, निर्धक्क भएर काम र हिड्डुल गर्न प्रशासनको आग्रह

News Desk by News Desk
१०:३७ मध्यान्ह, अशोज २२, २०८२
सामान्य बन्दै बाँकेको जनजिवन, निर्धक्क भएर काम र हिड्डुल गर्न प्रशासनको आग्रह
466
सेयर
448
VIEWS
ShareTweetSendShare

बाँके असोज २३ गते ।
दुर्गामुर्ती विसर्जन गर्न जाने क्रममा भएको विवादले अशान्त बनेको बाँकेको अवस्था सामान्य बन्दै गएको छ। विवाद समाधान भएपछि बाँकेको अवस्था शान्त भएको हो ।

१७ असोजमा दुर्गामुर्ती विर्सजन गर्न गइरहेका बेला हिन्दु र मुस्लिम समुदाय विच विवाद भएपछि स्थिति असहज बनेको थियो । बाँकेका सुरक्षा अधिकारीको सक्रियतामा विवाद समाधान भएपछि नेपालगन्जको अवस्था सामान्य बनेको छ । ‘बाँकेको अवस्था सामान्य भएको छ । नेपालगन्जमा दुई समुदाय विच भएका सवै विवाद समाधान भएका छन्,’ बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, ‘नेपालगन्जको अवस्था पहिलेको अवस्थामा फर्किएको छ ।’

१७ असोजको दिउँसो वडा दसैँको अन्तिम दिन देवी विसर्जन गर्न जाने क्रममा नेपालगन्जका विभिन्न स्थानमा दुई समुदाय बीच सामान्य झडप भएको बताउँदै उनले अव कुनै समस्या नभएको बताए । ‘अहिले स्थिति सामान्य बनेको छ। विवादका क्रममा केही मानिसलाई पक्राउ गरिएको छ । कुनै विवाद मिलापत्र गरेर समाधान गरिएको छ,’ प्रजिअ जोशीले भने ।

केही उपद्र मानसिकता भएका ब्यक्तिका कारण घटना घटेको बाँके प्रहरी प्रमुख अंगुर जिसीले बताए । विवाद उत्पन्न भएपछि स्थित नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरि स्थिति सामान्य बनाएको उनको भनाई छ । ‘केही स्थानमा झडप हुँदा केही प्रहरी र सर्वसाधारण घाइते भए पनि गम्भीर क्षति हुन पाएन,’ उनले भने, ‘विभिन्न धर्मका धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीविको सहयोगमा विवादले उग्ररुप लिन पाएन । सहयोग गर्ने सवैलाई धन्यवाद ।’

सम्बन्धित समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

देवी विसर्जनको क्रममा नेपालगन्जमा हुने घटनालाई मध्यनजर गरि विगतमा भन्दा धेरै प्रहरी परिचालन गरिएको उनले बताए । ‘विगतका वर्षभन्दा यस पटक धेरै प्रहरी परिचालन गरी तत्कालै एक्सन लिएका कारण ठूलो दुर्घटना हुन पाएन,’ एसपी जिसीले भने।

गत शनिबार प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएको थियो । बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी र हिन्दु–मुस्लिम धर्मका अगुवाहरू सहभागी थिए। बैठकले शुक्रबारको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने तथा त्यसका लागि दुवै समुदायका अगुवाहरूले सहयोग गर्ने सहमति जनाएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

विवाद बढ्दै गएपछि बाँके प्रशासनले जिल्लाको तीन वटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । ‘पछिल्लो समय बाँकेमा कहिँकतै असज छैन । निर्धक्क भएर काम गर्न तथा हिड्डुल गर्नु हुन अनुरोध छ,’ प्रजिअ जोशीले भने ।

ADVERTISEMENT
Share197Tweet112SendShare
Previous Post

विश्वकप छनोट : कुशल चम्किँदा कुवेतविरुद्ध नेपालको सहज जित

Next Post

१३ लाख रुपैयाँसहित पक्राउ परेका १४ जुवाडे को–को हुन् ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
Next Post
डेढ लाख रुपैयाँसहित पक्राउ परेका १४ जुवाडे को–को हुन् ?

१३ लाख रुपैयाँसहित पक्राउ परेका १४ जुवाडे को–को हुन् ?

नयाँ मौसमी प्रणाली नेपाल भित्रिदै

मनसुनी वायुको प्रभाव कमजोर

युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

विश्वकप छनोट : लगातार दोस्रो जितको खोजीमा नेपाल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?