ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

विश्वकप छनोट : कुशल चम्किँदा कुवेतविरुद्ध नेपालको सहज जित

News Desk by News Desk
९:४६ मध्यान्ह, अशोज २२, २०८२
विश्वकप छनोट : कुशल चम्किँदा कुवेतविरुद्ध नेपालको सहज जित
377
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज २३ गते ।
आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध ५८ रनको जित निकालेको छ । यो जितसँगै नेपालले प्रतियोगिताको सुपर–६ सम्भावनालाई बलियो बनाएको छ ।

गएराती ओमानको अल अमेरितमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । कुवेतलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो ।

कुवेतका ओपनर क्लिन्टो एन्टोले २६ रन बनाए । यासिन पटेलले १९ र मित भावसरले ११ रन थपे । यसबाहेक, कुवेतका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । कुवेतका तीन ब्याटर शून्यमा पभेलियन फर्किएका थिए । त्यसअघि टस जितेर कुवेतले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रनको योगफल खडा गरेको थियो । नेपालबाट ओपनिङदेखि अन्तिम ओभरसम्म क्रिजमा उभिएका भुर्तेलले सर्वाधिक ६६ रन बनाए ।

उनले ५६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो १२औँ अर्धशतक हो । भुर्तेललाई २०औँ ओभरको पाँचौँ बलमा कुवेतका अनुदीप चन्दमाराले बोल्ड गरेका थिए । यस्तै, आक्रामक ब्याटिङ गर्दै गुल्सन झाले ६ बलमा २० रन बनाए । उनले यसक्रममा तीन छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले पनि २० रन थप्दा कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । नेपालका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

कुवेतका अनुदीप र नविनराज राजेन्द्रनले समान दुई विकेट लिए । मोहम्मद अस्लम र मोहम्मद फारुकको नाममा समान एक विकेट रह्यो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् । नेपालले अब समूह चरणको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र जापानबीचको खेल शुक्रबार अल अमेरतमै हुने तालिका छ ।

प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा प्रवेश गर्नेछन् । जहाँबाट तीन टिमले आगामी वर्ष दक्षिण एसियाकै दुई मुलुक भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कमजोर हुँदै मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव

Next Post

सामान्य बन्दै बाँकेको जनजिवन, निर्धक्क भएर काम र हिड्डुल गर्न प्रशासनको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post
सामान्य बन्दै बाँकेको जनजिवन, निर्धक्क भएर काम र हिड्डुल गर्न प्रशासनको आग्रह

सामान्य बन्दै बाँकेको जनजिवन, निर्धक्क भएर काम र हिड्डुल गर्न प्रशासनको आग्रह

डेढ लाख रुपैयाँसहित पक्राउ परेका १४ जुवाडे को–को हुन् ?

१३ लाख रुपैयाँसहित पक्राउ परेका १४ जुवाडे को–को हुन् ?

नयाँ मौसमी प्रणाली नेपाल भित्रिदै

मनसुनी वायुको प्रभाव कमजोर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?