ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

News Desk by News Desk
१०:५४ मध्यान्ह, अशोज ३०, २०८२
बाँकेमा एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने
373
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके असोज ३१ गते ।
तिहार र छठ पर्व नजिकिँदै गर्दा बाँकेका किसानहरु अहिले धान भित्र्याउने काममा व्यस्त भएका छन् । खेतभरि सुनौलो पाकेको धान काट्ने, बोक्ने र मस्र्याउने क्रम चलिरहेका कारण गाउँ गाउँमा चहलपहल बढेको छ ।

विगत केही हप्ता अघिदेखिको मनसुन अन्त्यसँगै मौसम अनुकूल बनेपछि किसानहरुले कटनी कार्यलाई तीव्रता दिएका हुन् । समयमै धान भित्र्याउन नपाए वर्षभरको मेहनत खेर जाने डरले किसानलाई बिहानैदेखि साँझसम्म खेतमै खटिएको देखिन्छ । राप्तीसोनारी–५ बिनौनाका सुनौली थारुका अनुसार, “हामी बिहान सबेरै उठेर खेत जान्छौं, बेलुकी अँध्यारो नपर्दासम्म काम गर्छौं । अहिले सबैलाई धान भित्र्याउने हतारो छ।”

धान भित्र्याउने चटारोका बीच कतिपय ठाउँमा मजुर अभाव पनि समस्या बनेको छ । मजुरको अभावका कारण मेसिनबाट धान काट्ने किसानहरूको संख्या बढ्दै गएको स्थानीयले बताएका छन् । किसानहरु अहिलेको व्यस्ततालाई खुसीको हतारोू भन्दै परिश्रमको फल काट्न पाउँदा सन्तुष्टि व्यक्त गर्छन् ।

चाडपर्व नजिकिँदै गर्दा धान भित्र्याएर दानापानी जुटाउने आशाले बाँकेका गाउँघरमा मुस्कान फस्टाएको देखिन्छ । बाँकेमा साढे ३६ हजार हेक्टर जमिनमा धान खेती गरिएको छ ।

सम्बन्धित समाचार

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

बाँकेमा एक करोड ३८ लाख रुपैयाँको धान खरिद

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

लुम्बिनी स्पोट्र्स अवार्डलाई केल्मीको प्रायोजन

Next Post

बाँकेका निजामती कर्मचारी संगठनद्वारा धम्की र लान्छनाप्रति घोर आपत्ति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित
कृषि

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

११:५७ मध्यान्ह, मंसिर २३, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

१२:०० बिहान, मंसिर १८, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

बाँकेमा एक करोड ३८ लाख रुपैयाँको धान खरिद

११:३४ मध्यान्ह, मंसिर ८, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
कृषि

किसानलाई अनुदानमा गहुँको बीउ

१०:१० मध्यान्ह, कार्तिक २८, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

खाद्यले खरिद क्षमता बढाउनु पर्ने बाँकेका किसानको माग

९:४९ मध्यान्ह, कार्तिक २७, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

१२:०० बिहान, कार्तिक २६, २०८२
राजापुरमा धान खरिद सुरु
कृषि

राजापुरमा धान खरिद सुरु

११:५२ मध्यान्ह, कार्तिक २०, २०८२
२२ हजार क्विन्टलभन्दा बढी धान खरिद
कृषि

बाँकेमा धान खरिदका लागि मूल्य निर्धारण

५:३९ बिहान, कार्तिक २०, २०८२
Next Post
बाँकेका निजामती कर्मचारी संगठनद्वारा धम्की र लान्छनाप्रति घोर आपत्ति

बाँकेका निजामती कर्मचारी संगठनद्वारा धम्की र लान्छनाप्रति घोर आपत्ति

मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किए

मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किए

आजदेखि सुरु भयो तिहार

आजदेखि सुरु भयो तिहार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Sunny
6:57 am5:24 pm +0545
Feels like: 18°C
Wind: 6km/h SSE
Humidity: 72%
Pressure: 1018.96mbar
UV index: 4
ThuFriSat
24/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?