ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेका निजामती कर्मचारी संगठनद्वारा धम्की र लान्छनाप्रति घोर आपत्ति

News Desk by News Desk
७:५४ बिहान, अशोज ३१, २०८२
बाँकेका निजामती कर्मचारी संगठनद्वारा धम्की र लान्छनाप्रति घोर आपत्ति
404
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके असोज ३१ गते ।
भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटका कारण ठूलो क्षति पुगेको पृष्ठभूमिमा जिल्ला भित्रका निजामती कर्मचारी संगठनहरूले तिनै घटनापछिका धम्की र आरोपप्रति घोर आपत्ति जनाएका छन्।

बाँके जिल्लास्थित चारवटा राष्ट्रियस्तरका ट्रेड युनियनहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकारी सेवामा खटिएका राष्ट्रसेवक कर्मचारीहरूलाई धम्क्याउने, थर्काउने, अपमान गर्ने र विभिन्न आधारहीन लान्छना लगाउने गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “सरकारी कार्यालयहरू खरानी र धुलो टकटक्याउँदै जोखिमयुक्त भवनमा सेवा सञ्चालन गरिरहेका बेला कर्मचारीहरूलाई धम्क्याउने, हतोत्साहित गर्ने र मनोबल घटाउने कार्य अत्यन्त निन्दनीय छ।”

विज्ञप्तिमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई विभिन्न समूहका नाममा धम्क्याइएको र बिना प्रमाण लान्छना लगाइएको विषयप्रति पनि गम्भीर ध्यानाकर्षण गराइएको छ। संगठनहरूले यस्ता क्रियाकलापले सरकारी सेवाको मनोबल कमजोर बनाउने भन्दै तत्काल यस्तो कार्य रोक्न माग गरेका छन्।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

चारवटै संगठनहरूले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यदि कुनै कर्मचारीले काममा त्रुटि वा गल्ती गरेको भए कानुनी बाटोबाट समाधान खोज्नुपर्छ, तर बिना प्रमाण अपमानित गर्ने र मनोबल घटाउने काम रोक्नुपर्छ।” कर्मचारी संगठनहरूले सरकारसँग निजामती कर्मचारीको सुरक्षा, न्याय र कानूनी प्रत्याभूति सुनिश्चित गर्न जोडदार माग पनि गरेका छन्।

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नेपाल निजामती कर्मचारी संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाई, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन बाँकेका उपाध्यक्ष दिलिम नेपाली, नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष नगेन्द्र बहादुर शाही र उरकार एकीकृत सरकारी कर्मचारी जिल्ला कार्य समिति बाँकेका अध्यक्ष धनमल महत रहेका छन्।

ADVERTISEMENT
Share168Tweet99SendShare
Previous Post

बाँकेका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

Next Post

मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किए

मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किए

आजदेखि सुरु भयो तिहार

आजदेखि सुरु भयो तिहार

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?