ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

धान भित्र्याउन अत्याधुनिक प्रविधि

News Desk by News Desk
१०:४१ मध्यान्ह, कार्तिक २, २०८२
धान भित्र्याउन अत्याधुनिक प्रविधि
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ३ गते ।
बाँकेका किसान आधुनिक प्रविधियुक्त मेसिन प्रयोग गरेर धान भित्र्याउन व्यस्त छन् । खेतभरि पाकेको धान काट्ने, बोक्ने र झार्ने क्रम चलिरहेका कारण गाउँ गाउँमा चहलपहल बढेको छ ।

मनसुन अन्त्यसँगै मौसम अनुकूल बनेपछि जिल्लाका किसानले धान काट्ने कार्यलाई तीव्रता दिएका हुन् । समयमै धान भित्र्याउन नपाए वर्षभरको मेहनत खेर जाने डरले किसान बिहानैदेखि साँझसम्म खेतमै व्यस्त छन् ।

बाँकेको नेपालगन्ज–२१, बिर्ताका किसान लोकनाथ वर्मा एकै पटकमा धान काट्ने, दाना छुट्याउने, दाना सफा गर्ने र पराल छुट्टै निकाल्ने कम्बाइन हार्भेस्टर मेसिन भित्र्याएर धान काट्न व्यस्त हुनुहुन्छ । उनले सो मेसिन ल्याएपछि अहिले धान काट्ने काम निकै सहज हुनुका साथै धेरै जनाले लामो समय लगाएर गर्ने कार्यलाई मेसिनले तत्काल नै गरिदिने भएकाले एक पटक लगानी लागे पनि धेरै सरल भएको बताए ।

सो मेसिनको काम हेरेर गाउँका धेरैले भाडामा मेसिन माग्न आएको सुनाउँदै उनले यसबाट निकै राम्रो भएको बताए । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाको खजुरा, कोहलपुर र डुडुवाका केही किसानले पनि यस्ता मेसिन ल्याएर अहिले धमाधम धान काट्ने काम गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

उता राप्तीसोनारी–५, बिनौनाका किसान सुनौली थारूले बिहान सबेरै उठेर खेतमा जाने र बेलुकी अँध्यारो नपर्दासम्म काम गरेर धान भित्र्याउने हतारो आफूलगायत अधिकांश किसानलाई भएको बताए ।

मेसिन नभएका स्थानमा धान भित्र्याउने चटारोबिच कतिपय ठाउँमा काम गर्ने कामदारसमेत अभाव भएको किसानले जनाएका छन् । मजदुरको अभावका कारण नै मेसिनबाट धान काट्ने किसान बढ्दै गएको उनीहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाँकेले तिहार सुरु भइसकेको र छठ आउनै लागेकाले छिटोभन्दा छिटो धान भित्र्याएर चाडपर्वमा रमाउने गरी किसानले काम गरिरहेको जनाएको छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

तिहार मनाउन घर फर्किनेको सीमानाकामा घुइँचो

Next Post

प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
Next Post
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै

कास्की कारागारबाट भागेका कैदी घरमै झुन्डिए

कास्की कारागारबाट भागेका कैदी घरमै झुन्डिए

ठूलो परिमाणमा बरामद पटका बाँके प्रहरीद्धारा नष्ट

ठूलो परिमाणमा बरामद पटका बाँके प्रहरीद्धारा नष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?