ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राजापुरमा हात्ती आतंक : किसानहरु जाग्राम बस्न बाध्य

News Desk by News Desk
११:२२ मध्यान्ह, कार्तिक १७, २०८२
भारतबाट आएका जङ्गली हात्तीको आतंक
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बर्दिया कात्तिक १८ गते ।
बर्दियाको राजापुर नगरपालिकाको घुम्ना गाउँका कृषक हात्तीले धान खान थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने घुम्ना गाउँमा भारतको कर्तनिया वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले कृषकले लगाएको धानबाली खाइदिन थालेपछि अहिले कृषकहरू रातभरि खेतमा बस्न बाध्य भएका हुन् ।

घुम्ना गाउँ भारतको सीमा क्षेत्रनजिकै पर्दछ । धानबाली पाकेको बेला रातिको समयमा आउने जङ्गली हात्तीले नोक्सान गर्न थालेपछि कृषकले लगाएको अन्नबाली खाइदिने र किचेर नोक्सान गराइदिन थालेपछि कृषक जङ्गली हात्ती धपाउनका लागि रातभरि बस्ने गरेका छन् ।

राजापुर नगरपालिका–४, घुम्नाका बडघर रङ्गीलाल थारूले भारतबाट आउने जङ्गली हात्तीले धानबाली खाइदिन र नोक्सान गर्न थालेपछि आफूहरूले रातिको समयमा हात्ती धपाउनका लागि रातभरि खेतमै बस्न बाध्य हुनु परेको बताउनुभयो । धान लगाउने समयमा रासायनिक मलको अभाव झेल्नु परेको कृषकले जसोतसो धान लगाए पनि भित्र्याउने बेलामा पानी परेर क्षति पु¥याएको र पानीले बचेखुचेको धानबाली जङ्गली हात्तीले नोक्सान पार्न थालेपछि किसान पीडित हुन थालेको उहाँको भनाइ छ ।

स्थानीय कृषक सागर परियारले हात्तीको बथान नै खेतमा आउने गरेको बताउनुभयो । उहाँले कहिलेकाहीँ त खेतभरि नै हात्ती मात्र देखिने गरेको बताउनुभयो । जङ्गली हात्ती समूह बनाएर खेतमा पस्ने गरेकाले किसानलाई समस्या भएको बताउनुभयो ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

राजापुर नगरपालिका–४ का वडाध्यक्ष विदुर पोख्रेलले हात्ती रातिको समयमा घुम्ना र छेदियामा खेतमा आउने र उज्यालो हुने बेला पुनः जङ्गलतर्फ फर्किने गरेको बताउनुभयो ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन

Next Post

बाँकेको खजुरा गाउँपालिकाद्धारा काम नगर्ने कम्पनीलाई कडाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post
साउनमै भयो योजना टेन्डर

बाँकेको खजुरा गाउँपालिकाद्धारा काम नगर्ने कम्पनीलाई कडाई

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

इमान्दारितका साथ काम गर्ने बाँकेका सिडिओ तामाङको प्रतिबद्धता

इमान्दारितका साथ काम गर्ने बाँकेका सिडिओ तामाङको प्रतिबद्धता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?