ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेको खजुरा गाउँपालिकाद्धारा काम नगर्ने कम्पनीलाई कडाई

News Desk by News Desk
११:२६ मध्यान्ह, कार्तिक १७, २०८२
साउनमै भयो योजना टेन्डर
395
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १८ गते ।
बाँकेको खजुरा गाउँपालिकाले काम नगर्ने कम्पनीलाई कडाई गर्न थालेको छ । योजनाको ठेक्का पाएर पनि काम अलपत्र छोडेका कम्पनीहरुलाई गाउँपालिकाले कडाई गर्न थालेको हो ।

पालिकाले विभिन्न बहानामा काम पूरा नगरी अलपत्र छोडेर सम्पर्कविहीन भएका ठेकेदार तथा कम्पनीलाई ताकेता गर्न सुरु गरेको छ । प्रतिवद्धता गरेको समयमा काम नगरे गाउँपालिकाले सम्झौता रद्द गर्ने सम्मको योजना बनाएको बताउनुहुन्छ खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर पौडेल ।

गाउँपालिकाको विभिन्न क्षेत्रमा काम गर्ने जिम्मा पाएका करिब आधा दर्जनभन्दा बढि कम्पनीलाई गाउँपालिकाले ताकेता गरिरहेको छ । ताकेतामा जिम्मेवारी लिएका कम्पनी सम्पर्कमा नआउनुलाई कारवाही गर्ने योजना बनाएको थियो । गाउँपालिकामा काम अलपत्र छोडेका त्यस्ता सात वटा कम्पनी रहेका छन् ।

आफ्नो जिम्मेवारीलाई पूरा गर्नका लागि गाउँपालिका एक सूचना जारी गरेर सम्पर्कमा आउन ताकेता गरेको थियो । सो सूचनापछि हाल सम्पर्कविहीन भएका सबै ठेकेदार तथा कम्पनी गाउँपालिकाको सम्पर्कमा आएका छन् । ‘‘सूचनाजारी गरेर ताकेता गरेको थियौं,’’ गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले भन्नुभयो, ‘‘हाल सबै सम्पर्कमा आइसक्नु भएको छ ।’’ उहाँका अनुसार यसरी सम्पर्कमा आएका कतिपयले आफूले बिचमै अलपत्र छोडेको कामगर्न पनि सुरु गरेका छन् ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

यस्तै कतिपय कम्पनी तथा ठेकेदारले केही समयभित्र काम सुरु गर्ने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष बिकले बताउँनुभयो । ‘‘सम्पर्कमा आएकालाई कडाईका साथ काम गर्न भनेका छौं,’’ अध्यक्ष बिकले भन्नुभयो, ‘‘यदि अब पनि आफ्नो जिम्मेवारीका काम पूरा गरेनन भने नियमसँग कारवाही गर्नका लागि अघि बढ्छौं ।’’लामो समय देखि योजना अलपत्र छाडेर काम सुरु नभए पछि गाउँपालिकाले कडाई गरेको हो ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले ताकेता गरिएपछि सबै कम्पनी सम्पर्कमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतल निर्माण कार्यको जिम्मा लिएको गौरा सिस्ने अमन जेभि नेपालगन्जले पुनर्निर्माणको कार्य सुरु गरेको छ ।

सात वटै योजनाको जिम्मा लिएका तीन वटा निर्माण कम्पनी मध्ये अमन कन्स्ट्रक्सन गुलरिया ५ बर्दियाले केही दिन भित्र कार्य सुरु गर्ने प्रतिबद्धता जनाएको छ भने प्रेम निर्माण सेवा गुलरिया नगरपालिका वडा नम्बर ४ ले गरेको कामको तथ्य जाँचको काम गर्न बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

ADVERTISEMENT

‘‘प्रेम निर्माण सेवाले पाएको ६ नम्बर वडा कार्यालय जाने बाटो स्तरउन्नतीको कार्यअन्तर्गत आफुले योजना अनुसार काम गरिसकेको भए पनि पाउनु पर्ने रकम पाएको छैन भन्ने कुरा आएको छ,’’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, ‘‘यस सम्बन्धमा हामीले ईन्जिनियरलाई कार्यको नाप जाँच गर्न निर्देशन दिएका छौं ।’’ खजुराले वडा नम्बर ३ मा १५ शय्याको अस्पताल निर्माण गरिरहेको हो ।

Share159Tweet99SendShare
Previous Post

राजापुरमा हात्ती आतंक : किसानहरु जाग्राम बस्न बाध्य

Next Post

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

इमान्दारितका साथ काम गर्ने बाँकेका सिडिओ तामाङको प्रतिबद्धता

इमान्दारितका साथ काम गर्ने बाँकेका सिडिओ तामाङको प्रतिबद्धता

आज विश्व सुनामी सचेतना दिवस

आज विश्व सुनामी सचेतना दिवस

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:24 am5:41 pm +0545
Feels like: 19°C
Wind: 3km/h ENE
Humidity: 90%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
30°C / 17°C
31°C / 17°C
32°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?