ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

“मापसे, कुहिरो र हतार : बढ्दो दुर्घटना रोक्न बाँकेमा रात्री चेकजाँचमा कडाइ

News Desk by News Desk
१०:२७ मध्यान्ह, कार्तिक ३०, २०८२
“मापसे, कुहिरो र हतार : बढ्दो दुर्घटना रोक्न बाँकेमा रात्री चेकजाँचमा कडाइ
400
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १ गते ।
हिंजोआज रातको समयमा नेपालगन्जका सडकमा फरक सुनिन थालिएको छ – मोटरसाइकलदेखि अन्य सवारीसाधन अचानक रोकिने आवाज, ट्राफिकको सिट्टी, टर्चको उज्यालो र ‘कागजात देखाउनुस्’ भन्ने आवाज। सामान्य नागरिकलाई झस्काउने यी दृश्यहरू अहिले ट्राफिक प्रहरीका लागि दैनिक लय बनेका छन्।

दिउँसोभन्दा रातमा दुर्घटना झनै बढ्न थालेपछि बाँके ट्राफिक प्रहरीले रात्री चेकजाँचलाई ‘महाअभियान’का रुपमा अघि बढाएको छ। नेपालगञ्ज ट्राफिक प्रहरी पोष्टका इन्चार्ज, प्रहरी वरिष्ठ नायब निरीक्षक नन्दकुमार पोखरेलको दिन त बिहानै सुरु हुन्छ, तर उनको प्रमुख चिन्ता सूर्य अस्ताएपछि देखिने सड़कको अनुहार हो।

चिसो मौसम, कुहिरो, कमजोर प्रकाश, त्यसैमा मापसेको सेवन– यी सबैले रातको बाटोलाई जोखिमयुक्त बनाइदिन्छन्। पोखरेल भन्छन्,
“राति धेरैले मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटना भएका छन् । घर पुग्ने हतार, विपरित दिशाबाट आएको गाडीको तेज लाइट, बाटोमा रोकिएका सवारी, पशुचौपाया‘ यी सबैले दुर्घटनाको जोखिम बढाइदिन्छ।” सबैभन्दा ठूलो चुनौती भनेको मापसे हो। काम सकेर घर फर्कने नाममा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या रातमा उल्लेख्य देखिन्छ।

यही कारण ट्राफिक प्रहरीले राति ८ बजेदेखि १२ बजेसम्म नियमित चेकजाँचलाई कडाइका साथ सञ्चालन गर्दै आएको छ। प्रहरी नायब निरीक्षक पोखरेल आफ्नै टोलीलाई देखाउँदै भन्छन्,

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

“रातमा ट्राफिक प्रहरीलाई पनि आराम गर्ने मन लाग्छ। तर हामी तपाईंकै सुरक्षाका लागि हाम्रो चाहना मारेर सडकमा उभिन्छौँ। यो हाम्रो रहर होइन, कर्तव्य हो।” सडक छेउ उभिएका प्रहरीले न्यानो ज्याकेट र टोपी लगाएका छन्, तर चिसो हावा र थकानसँग उनीहरूको मुखामुख कति कठिन छ भन्ने बाहिरबाट बुझिँदैन। रातको १० बजेतिर पनि उनीहरूका हातमा टर्च उस्तै जोशले बलिरहेको हुन्छ—कसैको दोष देखाउन होइन, दुर्घटना रोक्न।

नियम पालन गर्ने नागरिकलाई यो अभियान सुरक्षाको ग्यारेन्टी जस्तै लाग्छ। तर नियम तोड्न चलिपरिएकाहरूले भने कहिलेकाहीँ चेकजाँचलाई ‘अनावश्यक झन्झट’ ठान्ने गरेको पोखरेलको अनुभव छ। उनले भन्छन्,
“सकारात्मक सोच राख्नुस्, हामी तपाईंको सुरक्षाका लागि खटिएका हौँ।”

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरीक्षक अंगुर जिसी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनक शाही दुबैको कडा निर्देशनमा यो अभियान सञ्चालन भइरहेको छ। नेतृत्वको स्पष्ट निर्देशन, मैदानमा प्रहरीको समर्पण र समुदायको सहयोग—यी तीनको संयोजन नै दुर्घटना न्यूनीकरणको प्रभावकारी सूत्र मानिन्छ।

ADVERTISEMENT

राती घर फर्कने हतार, केही मिनेट बचाउने चाहनाले पुरै जीवन बदलिदिन सक्छ। त्यसैले पोखरेलको सन्देश छ–“जरुरी भएपनि ट्राफिक नियम पालना गर्नुस्। विहान हुस्सु लाग्ने गरेकाले पनि दुर्घटना बढेकाले सचेत रहनुहोस् । मापसे गरेर सवारीसाधन नचलाउनुहोस् । तीब्र गतिमा सवारी साधन नचलाउनुहोस्। दुर्घटना रोक्ने जिम्मेवारी सबैको हो ।”

Share161Tweet100SendShare
Previous Post

शनिवार पनि बाँकेमा राष्ट्रिय परिचयपत्र वितरण

Next Post

जिपको छतमा राखेको जस्ता खस्दा विकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

जिपको छतमा राखेको जस्ता खस्दा विकको मृत्यु

बाँकेका सुरक्षा अधिकारीद्वारा मतदान केन्द्रको अनुगमन

बाँकेका सुरक्षा अधिकारीद्वारा मतदान केन्द्रको अनुगमन

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?