ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

News Desk by News Desk
१०:२३ बिहान, मंसिर १७, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
443
सेयर
442
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १७ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाँकेले आज नेपालगन्जमा प्रदर्शन गरेको छ । जनसंख्याको आधारमा संघीय संसदिय र प्रादेशिक निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न माग गरि जसपा नेपाल बाँकेले नेपालगन्जमा प्रदर्शन गरेको हो ।

नेपालगन्जको बिपी चोकबाट सुरु भएको प्रदर्शन त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनको क्रममा जेन जी (युवा पुस्ता) ले आन्दोलनका बेला उठाएका जायज मुद्धा पुरा गर्नुपर्ने, आन्दोलनको बेला गठन भएका न्यायीक समितिको छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, किसानलाई सहुलियत दरमा ऋण, मलखाद, बिउ बिजन उपलब्ध गराउनु पर्ने माग गरिएको थियो ।

सो अवसरमा प्रत्यक्ष निर्वाचित कार्यकारणी राष्ट्रपतिय व्यवस्था लागु गर्न, दलित, महिला, विकट क्षेत्रको मायोचित प्रतिनिधित्व गराउन संघीय संसदीय/प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था गर्न समेत माग गरिएको जसपा नेपालका केन्द्रिय सचिव कमरुद्धिन राईले बताए ।
विरोध कार्यक्रममा बोल्दै सचिव राईले राज्यले उचित कानुन तथा ऐन नबनाउँदा पछाडी परेका समुदायको अधिकार स्थापित हुन नसकेको बताए ।

उनले आन्दोलनका बेला जेन जी ले उठाएका जायज माग सम्बोधन नभएको भन्दै तत्काल पूरा गर्न सरकारसँग माग गरे । ‘नेपाललाई कृषि प्रधान देश भनिन्छ, तर यो कागज र बोलीमा मात्र सिमित छ । कृषकहरु समयमा मल र विउ विजन नपाउँदा कृषिबाट विस्थापित हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘समयमा रासायनिक मल र विउ विजन उपलब्ध नगराए जसपा नेपाल सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने छ ।’

सम्बन्धित समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

जसपा नेपाल बाँके अध्यक्ष कौशलकुमार धोबीको अध्यक्षतामा भएको विरोध सभामा केन्द्रिय सदस्य इस्तियाक अहमद शाहले वर्तमान निर्वाचन क्षेत्रले पछाडी परेका समुदायलाई समेट्न नसकेको भन्दै तत्काल पुनर्विचार गर्न माग गरे । उनले पछाडी परेका जातजाति र समुदाय तथा विकट क्षेत्रको प्रतिनिधित्व हुने गरि विशेष निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने विचार राखेका थिए ।

उक्त विरोध सभामा केन्द्रिय सदस्य बेबि तबस्सुम अन्सारी, नेता इसरत मुकेरी, राजन राना मगर, लुम्बिनी प्रदेश उपाध्यक्ष बाबू खाँ, बाँके जिल्ला उपाध्यक्ष अकबर खाँ लगायतले सम्बोधन गरेका थिए ।

ADVERTISEMENT
Share178Tweet111SendShare
Previous Post

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

Next Post

बाँके निकुञ्जमा हात्तीदेखि जीप सफारीसम्मको सुविधा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
Next Post
कचनापुरका स्थानीयमा बाघको त्रास

बाँके निकुञ्जमा हात्तीदेखि जीप सफारीसम्मको सुविधा

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

नरैनापुरमा पूर्वाधार विकास निर्माण तीव्र

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?