ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

जावेद अन्सारी by जावेद अन्सारी
१:२९ बिहान, मंसिर २३, २०८२
बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन
449
सेयर
448
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २३ गते ।
भारतबाट अवैधरुपमा साना हातहतियार तथा विस्फोटक पदार्थ भित्रिन सक्ने खतरालाई मध्यनजर गरि बाँके प्रहरीले जमुनाह नाकामा कडाई गरेको छ । भारतबाट अवैध रुपमा साना हातहतियार तथा लागु औषध भित्रिने खतरालाई मध्यनजर गरि भारतबाट नेपाल आउनेमाथि कडाई गरिएको बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक किरणप्रकाश मल्लको नेतृत्वमा खटिएका प्रहरी कर्मचारीले नाकामा कडाई गरेको उनले बताए । ‘भारतबाट अवैध हातहतियार तथा लागु औषध भित्रिन सक्ने खतरालाई मध्यनजर गरि नाकामा कडाई गरिएको हो,’ एसपी जिसीले भने ।

खुला सीमा र कमजोर सुरक्षा ब्यवस्थाको फाइदा उठाउँदै साना हातहतियार र लागु पदार्थको समेत आयात हुन सक्ने जोखिमलाई मध्यनजर गरेर सीमामा कडाइ गरिएको उनको भनाई छ ।

नाकालाई नाकामा हुने आउजाउलाई ब्यवस्थित बनाउने प्रयास गरिएको उनले बताए । पैदलयात्री, दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको फरक फरक लाइन बनाइएको बताउँदै उनले आफू रहदासम्म नाकामा कडाई गरिने स्पष्ट पारे । ‘पहिले के र कस्तो थियो त्यो मेरो चासोको विषय होइन । म बाँकेमा रहँदासम्म नाकामा कडाई हुन्छ,’ उनले भने ।नाकालाई ब्यवस्थित र पारदर्शी बनाउन नेपालबाट जाने तथा नेपाल आउनेको पहिचान खुल्ने कागजात हेर्न थालेको बताउँदै उनले अवैध ब्यक्ति सहज रुपमा नेपाल आउन नदिइने जिकिर गरे । यसअघि जो कोही सहज रुपमा नाका पार गर्थे, सुरक्षा जाँच पनि नाम मात्रको हुन्थ्यो । तर अहिले प्रवेश गर्ने प्रत्येक मानिसलाई ‘यो नेपाल प्रवेश बिन्दु हो’ भन्ने अनुभूति दिलाउने वातावरण तयार पारिएको छ,’ एसपी जिसीले भने, ‘नाका भनेको नाका जस्तै हुनुपर्छ । कम्तिमा भारतबाट प्रवेश गर्नेले यो आधिकारिक सीमा नाका हो भन्ने महसुस गर्नुपर्छ । यसका लागि प्रहरीले सुरक्षा सतर्कता मात्र बढाएको छैन, नाकाको भौतिक अनुशासन पनि सुधार गरेको छ । लामो समयदेखि भारत–नेपाल सीमालाई अपराधीहरूले सहज ‘ट्रान्जिट’ का रूपमा प्रयोग गर्दै आएको कुरा कुनै नयाँ होइन ।’ अहिले प्रहरीको कडाईले तिनलाई कम्तिमा पनि असहज बनाएकोे उनले दाबी गरे ।जमुनाह नाका आसपास अव्यवस्थित रूपमा पार्किङ हुँदै आएको अटोरिक्साहरू पनि व्यवस्थापन गरिएको उनले बताए । ‘जहाँ–तहीँ रोक्ने, भीड बढाउने, सुरक्षाकर्मीको आँखा छलेर मान्छे ओसार–पसार गर्ने जस्ता समस्या समाधानको प्रयास भइरहेको उनको भनाई छ । ‘अटोरिक्सा ब्यवस्थापनका लागि सूचना जारी गरिएको छ । सूचनाको म्याद सकिने वित्तिकै अव्यवस्थित रुपमा पार्किङ गर्ने अटोरिक्सालाई कारवाहीको दायरामा ल्याइने छ,’ उनले भने, ‘तोकिएको स्थानमै मात्र गाडी रोक्ने, यात्रु चढाउने, ओराल्ने ब्यवस्था मिलाइएको छ । अँटेर गरे कारवाहीको भागिदार हुनुपर्ने छ ।’
प्रहरीले अटोरिक्सा ब्यवस्थापन गरेपछि जमुनाहा क्षेत्रमा हुँदै आएको भीडभाड कम भएको छ भने यात्रुलाई सहज समेत भएको छ ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

उनले घटनास्थलमा छिटो पुग्ने ब्यवस्था मिलाइएको बताए । यसका लागि ‘क्विक रेस्पोन्स टीम’ परिचालन गरिएको जानकारी दिए । उनले नगरको वीच भागमा क्विक रेस्पोन्स टीम बस्ने ब्यवस्था मिलाइएको बताउँदै जनतालाई सुरक्षाको अनुभूति दिलाउन क्विक रेस्पोन्स टीम परिचालन गरिएको स्पष्ट पारे ।‘घटना घटेको सूचना पाउने वित्तिकै क्विक रेस्पोन्स टीम पुग्ने ब्यवस्था मिलाइएको छ । कहिले गाडी हुने कहिले नहुने हुन्छ । प्रहरी पनि तयार हुन समय लाग्ने हुन्छ । क्विक रेस्पोन्स टीम २४ सै घण्टा तयारी अवस्थामा रहने भएकोले घटनाको सूचना पाएको केहि समय भित्र पुग्न सक्छ,’ एसपी जिसीले भने ।

उनले निर्वाचनलाई लक्षित गरि सुरक्षाकर्मी परिचालन गरिएको र जिल्लाको सुरक्षा अवस्थाको जानकारी लिने काम जारी रहेको बताए । उनले राप्तीसोनारी, बैजनाथ, खजुरा, कोहलपुर डुडुवा लगायत पालिकामा आफै पुगेर सुरक्षा अवस्था र सुरक्षा चुनौतिका बारेमा जानकारी लिएको बताए । ‘निर्वाचनलाई लक्षित गरि नेपाली सेना र नेपाल प्रहरीको टोलीले विहान–बेलुका संयुक्त गस्ती गरिरहेको छ । यो संयुक्त गस्तीले पनि नागरिकलाई सुरक्षित महशुस गराएको छ,’ एसपी जिसीले भने ।

ADVERTISEMENT
Share180Tweet112SendShare
Previous Post

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

Next Post

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
Next Post
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?