ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कागजमा समय खेर फाल्ने होईन परिणाममुखी काम गर्नुस : मुख्यमन्त्री शाही

जावेद अन्सारी by जावेद अन्सारी
१:०० मध्यान्ह, मंसिर ६, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सुर्खेत मंसिर, ६ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले योजना कार्यान्वयनलाई तिव्र वनाउन निर्देशन दिनुभएको छ । शुक्रवार भौतिक पुर्वाधार विकास मन्त्रालयको प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठीलाई सम्वोधन गर्दै योजना कार्यान्वयन र वजेट खर्चलाई तिव्रता दिन निर्देशन दिनुभएको हो ।

भौतिक पुर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहनुभएका मुख्ष्मन्त्री शाहीले मन्त्रालय मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो – ‘कागजमा समय खेर फाल्ने भन्दा परिणाममुखी काम गर्नुस ।’ उहाँले विधि प्रक्रियाको नाममा योजना कार्यन्वयनलाई ढिला गर्ने, काम रोक्ने, टेवलमै काम अल्झाउने प्रवृत्ति सह्य नहुने वताउनुभयो ।

भौतिक पुर्वाधार विकास मन्त्रालयको वजेट कार्यान्वयनले नै समग्र प्रदेश सरकारको प्रभावकारिता निर्धारण हुने भन्दै मुख्यमन्त्री शाहीले विगत वर्षवाट पाठ सिकेर वजेट कार्यान्वयनको गतिलाई वढाउनुपर्ने वताउनुभयो । मन्त्रालय मातहतका कार्यालयलाई समय तालिका तय गरेर काम गर्न निर्देशन दिदै मुख्यमन्त्री शाहीले समयतालिका वमोजिम काम भए नभएको मन्त्रालयले अनुगमण गर्ने वताउनुभयो ।

प्रदेश सरकारले तय गरेको नयाँ संगठन संरचना वमोजिमका कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण वजेट कार्यान्वयनमा केही ढिलाई भएको भएपनि दोश्रो चौमासिकमा मन्त्रालयमा प्राप्त वजेट खर्च गरिसक्ने स्प्रिटका साथ काम गर्नुमा मुख्यमन्त्री शाहीले जोड गर्नुभयो ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

केही कर्मचारीहरुमा सक्छु भन्ने तर केही नगर्ने प्रवृत्ति रहेको वताउदै मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनको अवस्थालाई मापदण्ड मानेर उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गरिने वताउनुभयो । मापदण्डका आधारमा कर्णालीमा काम गर्ने कर्मचारीहरुलाई क, ख, ग र घ वर्गमा विभाजन गरेर थप सुविधा प्रदान गर्ने तयारी समेत प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री शाहीको भनाई छ ।

समिक्षा गोष्ठीमा वोल्दै भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव रामआधार शाहले गएको वर्षको तुलनामा यो वर्ष मन्त्रालयको कार्यप्रगति राम्रो रहेको वताउनुभयो । गएको वर्ष यो अवधिमा योजना छनौटको काम नै नसकिएको अवस्था रहेकोमा चालु आर्थिक वर्षमा धेरै योजनाहरु ठेक्का भई कार्यान्वयन प्रक्रियामा गएको, धेरै योजनाहरुको ठेक्का प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा नै सन्तोषजनक परिणाम देखाई छाडने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

झुन्डिएर एक किशोरीले गरिन आत्महत्या

Next Post

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान को ७ औं महाधिवेशन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान को ७ औं महाधिवेशन

बाल बिवहा न्यूनिकरणका लागी प्रहरीको घरदैलो अभियान

सुन्दर शान्त नेपालको लागि सरोकारवाला संग छलफल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?