ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जनताको सर्वोपरि हितमा लागिरहने पुर्व मन्त्री राईको उद्घोष

News Desk by News Desk
७:४४ बिहान, पुस ५, २०८२
जनताको सर्वोपरि हितमा लागिरहने पुर्व मन्त्री राईको उद्घोष
460
सेयर
454
VIEWS
ShareTweetSendShare

बाँके पुस ५ गते ।
जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले जनताको सर्वोपरि हितमा लागिरहने उद्घोष गरेका छन् । बाँके क्षेत्र नं. ३ का नागरिकसँग खजुरा गाउँपालिका उढरापुर चोकमा प्रत्यक्ष सम्वाद गरेका उनले जनताको हितमा पहिले पनि लागेको र आगामी दिनमा पनि सक्रिय भएर लाग्ने उद्घोष गरेका हुन् ।

निर्वाचनका बेला आफूले गरेको बाचा र योजनाले मूर्त रुप लिइरहेको बताउँदै उनले जनताको मतबाट चुनाव जितेकाहरु दुलोभित्र लुकेको जिकिर गरे । उनले केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा, माधवकुमार नेपालको निर्वाचन क्षेत्रभन्दा बाँके क्षेत्र नं. २ मा ५० गुणा राम्रो विकास भएको बताए । ‘बारम्बार प्रधानमन्त्री बन्ने नेताको निर्वाचन क्षेत्रभन्दा बाँके क्षेत्र नं. २ मा ५० गुणा राम्रो विकास भएको म दावीका साथ भन्न सक्छु,’ उनले भने ।उनले प्रतिनिधि सभाको निर्वाचनमा प्राविधिक कारणले हार ब्यहोर्न परेको बताए । उनले जनताका कारण नभई विकास विरोधी ठूला राजनीतिक दल मिलेर हराएको बताए । ‘अघिल्ला निर्वाचनभन्दा गत निर्वाचनमा बढि मत जनताले मलाई दिएकै हुन्, तर मलाई हराउन आफ्नो उम्मेदवारको जमानत जफ्त समेत गराउन भ्याए,’ उनले भने, ‘त्यो हार थिएन प्राविधिक कारणमात्र थियो ।’

उनले काँग्रेसहरु पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व सभापति सुशिल कोइरालाको क्षेत्र भनेर फुइँ लगाउनेहरु नै आफ्नो उम्मेदवारको जमानत जफ्त गराउनमा लागेको आरोप लगाए । उनले नेपालगन्ज–गुलरिया सडक खण्डको शिलान्यास गरेको बताउँदै उनले त्यसपछि कुनै योजना शिलान्यास नभएको बताए । ‘नेपालगन्जबाट गुलरिया पुग्न पहिले ३ घण्टा लाग्थ्यो, अहिले ३० मिनेटमा पुगिन्छ,’ उनले भने, ‘शिलान्यास र चुरण मन्त्री भनेर मेरो बदनाम गरियो । मैले शिलान्यास गरेका कुनै योजना निर्माणको क्रममा छन् त कुनै योजना निर्माण भइसकेका छन् । चुरण मन्त्री भन्नेहरुको मुखमा बुजो लागेको छ ।’

उनले भेरी अस्पताल निर्माणका लागि ३ सय २५ करोड रुपैयाँ विनियोजन गर्न लगाए पनि त्यसपछि आएका मन्त्रीले कार्यान्वयन गर्न नसकेको बताए । ‘भेरी अस्पतालको खातामा २५ करोड रुपैयाँ जम्मा गर्न लगाएँ, तर त्यसपछि भेरी अस्पतालमा कुनै रकम आएको छैन,’ उनले भने ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

उनले निर्वाचनका बेला रासायनिक मल कारखाना खोल्ने प्रतिवद्धता गरेकाहरु कता हराए भन्ने प्रश्न गरे । ‘भोट तान्न रासायनिक मलको कारखाना खोल्छु भन्नेहरु कता हराए ?’ उनले प्रश्न गरे ।

ADVERTISEMENT
Share188Tweet114SendShare
Previous Post

ठेकेदारको लापरबाहीले जानकीको प्रशासनिक भवन अधुरै

Next Post

उमेदवारले प्रयोग गर्ने सवारीसाधनबारे प्रस्तावित आचारसंहितामा के छ व्यवस्था ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
Next Post
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

उमेदवारले प्रयोग गर्ने सवारीसाधनबारे प्रस्तावित आचारसंहितामा के छ व्यवस्था ?

नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

मौसममा पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु/कुहिरो लाग्ने

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?