ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्तीको बाढी र नेताको वाचा : बाँकेमा उस्तै पीडा

News Desk by News Desk
१०:३७ मध्यान्ह, माघ २१, २०८२
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
386
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते ।
हरेक वर्ष वर्षायाम सुरु हुनासाथ राप्ती नदीले बाँकेका बस्तीहरू डुबाउँछ, जमिन कटान गर्छ र सयौँ परिवारको भविष्य बगाएर लैजान्छ। तर चुनाव आउँदा भने यही पीडा नेताहरूका लागि केवल भाषणको विषय बन्ने गरेको छ। यही कारण यस पटक राप्ती नदीको डुबान र कटान बाँकेका मतदाताको सबैभन्दा ज्वलन्त चुनावी मुद्दा बनेको छ।

राप्ती नदी आसपासका गाउँका बासिन्दा अब मौन छैनन्। मत माग्न आउने उम्मेदवारलाई उनीहरू सोधिरहेका छन्— “यो पटक पनि आश्वासन मात्रै हो कि साँच्चै समाधान हुन्छ ?”

बाँके निर्वाचन क्षेत्र नम्बर १ र २ अन्तर्गत पर्ने राप्ती नदीको डुबान–कटानले हरेक वर्ष खल्ला झगडिया, चौफेरीलगायतका बस्ती तहसनहस बनाउँदै आएको छ। राप्ती सोनारी–७ खल्ला झगडियाका अरुण यादव भन्छन्, “हरेक चुनावमा डुबान अन्त्य गर्छु भन्नेहरू आए, तर हाम्रो जमिन बगर बन्यो, घर विस्थापित भए। अब झुटा वाचा स्वीकार हुँदैन।”

निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने खल्ला झगडियामा सयौँ बिघा उब्जाउ जमिन राप्तीले बगाइसकेको छ। बगर बनेको जमिनसँगै सयौँ परिवारको सपना पनि बग्दै गएको स्थानीयको पीडा छ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

उस्तै अवस्था क्षेत्र नम्बर २ अन्तर्गत डुडुवा गाउँपालिका–१ चौफेरीको छ। हरेक निर्वाचनमा तटबन्ध बनाउने, डुबान रोक्ने, पुल निर्माण गर्ने घोषणा भए पनि स्थानीयको नियति भने उही बाढी र विस्थापनमै अड्किएको छ।

चौफेरीका रमेश यादव भन्छन्, “बाढीले घर बगाउँछ, खेत डुबाउँछ, बालबालिकाको भविष्य अनिश्चित बनाउँछ। दशकौँदेखि यही पीडा भोग्दै आएका छौँ, तर समाधान कहिल्यै आएन।” सोही क्षेत्रका राम यादवको आक्रोश अझ चर्को छ। उनी भन्छन्, “यही क्षेत्रबाट प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बने, तर राप्ती नियन्त्रण र सुरक्षित बसोवासका लागि कसैले गम्भीर पहल गरेन।”

यसैबीच, क्षेत्र नम्बर २ मा मत माग्न पुगेका नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री ईश्तियाक राई, नेपाल कम्युनिस्ट पार्टीका दीपेन्द्र विष्ट, नेपाली कांग्रेसका सुधान्सु कोइराला लगायतका उम्मेदवारहरूले यस पटक जसरी पनि डुबान र कटानको स्थायी समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

ADVERTISEMENT

तर स्थानीय सुनिता यादव स्पष्ट भन्छिन्, “अब भाषण र प्रतिबद्धतामा विश्वास छैन। कार्ययोजना र काम देखाउनेलाई मात्र भोट दिने निर्णय गरेका छौँ।”यस पटक बाँकेका मतदाताको सन्देश स्पष्ट छ—बाढीमा बाँच्ने होइन, समाधान दिने नेतृत्व चाहियो।

Share156Tweet96SendShare
Previous Post

प्रतिनिधिसभा निर्वाचन : बाँके क्षेत्र नं. २ का जसपा उम्मेदवारलाई जनताको साथ

Next Post

बाँकेमा अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र तोकियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
Next Post
उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

बाँकेमा अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र तोकियो

परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार

बाँकेका प्रेम चौधरीलाई ६५ तोला सुन सहित प्रहरीले काठमाडौंमा गोलि हानेर नियन्त्रणमा लियो

भेरी अस्पतालको क्याविनबाटै चुनावी रणनीति : बैंक काण्डका अभियुक्त मिश्रको ‘अस्पताल राजनीति’

भेरी अस्पतालको क्याविनबाटै चुनावी रणनीति : बैंक काण्डका अभियुक्त मिश्रको ‘अस्पताल राजनीति’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?