ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

को हुन् कमरुद्दिन राई ?

News Desk by News Desk
७:५४ बिहान, फाल्गुन १, २०८२
को हुन् कमरुद्दिन राई ?
478
सेयर
458
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते ।
छोटो समयमा चर्चा कमाएका नेता मध्ये कमरुद्दिन राई पनि एउटा हुन् । बोलीमा मिठास अनि जनताको काममा निरन्तर खटिएकै कारण उनी सबैको मन, मस्तिष्कमा बस्न सफल भएका हुन् ।

बिक्रम सम्बत २०३४ सालमा नेपालगन्जमा जन्मिएका कमरुद्दिन सरल स्वभावका मात्र नभई असत्यका बिरुद्ध खरो रुपमा उत्रिन्छन् । हुने बिरुवाको चिल्लो पात भने झैं उनी सानै उमेरदेखी समाजसेवामा लागे । उनी १९ बर्षको उमेरदेखि नै राजनीति सुरु गरे, तर पद र शक्तिको लालच कहिल्यै गरेनन् ।
लामो समय राजनीति गरे पनि उनी पदभन्दा सेवालाई प्राथमिकतामा राखेर काम गरे । ’मलाई पदभन्दा बाहिर बसेर जनताको सेवा गर्न औधि रुची लाग्छ,’ उनले भने ।

पदमा नहुँदा जनताको सेवामा केहि समस्या हुने बुझेका उनी अहिले जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सचिवको जिम्मेवारीमा छन् । उनी अहिले गरिव, निमुखा जनताको अधिकार स्थापित गर्ने सपना बोकेर संघीय सांसदको चुनावी प्रतिस्पर्धामा छन् । ’नीति बनाउने ठाउँमा पुग्ने बित्तिकै मधेसी, मुस्लिम, अल्पसंख्यक, सिमान्तकृति समुदायको अधिकार स्थापित गराउन लाग्छु,’ उनले भने ।

उनी जिल्ला अध्यक्ष भएको बेला २०६४ र २०७० सालको संविधानसभाको चुनावमा जसपा नेपालका उम्मेदवार बिजयी भएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरुले सम्मानजनक जित हासिल गरेका थिए । उनी नेपालगन्जमा मात्रै नभैइ समग्र बाँके जिल्लामा एउटा परिचित नाम अनि युवाहरुको रोजाईमा पर्न सफल भएका छन् । ’मैले अरुको लागि धेरै गरे। अझ धेरै गर्न बाँकी छ । यो ज्यान रहँदासम्म गरिरहन्छु,’ उनले भने ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

उनी नामका लागि नभई कामका लागि पनि उत्तिकै खारिएका नेता हुन् । ’म नेता नभई जनताको सेवक भन्न रुचाउँछु,’ उनले भने ।
दुई दशक बढि राजनीतिक यात्राको संघर्ष पछि उनी नेपालगन्जको उपमेयरमा बिजयी भए । उनी उपमेयरमा बिजयी भएपछि पनि पदको घमण्ड कहिलै गरेनन् । गरिव होस या अमिर सबैलाई समान व्यवहार गरेका उनी निकट र बिकटको व्यवहार देखाएनन् । ’उपमेयर हुँदा कमरुद्धिन राईले कहिलै काखा पाखा गरेको देखेनौ,’ नेपालगन्ज २० का शिवकुमार वर्माले भने ।

उनको शालीन व्यवहारले अन्य पार्टीमा आस्था राख्ने र फरक बिचार भएकाहरुले पनि साथ दिएका छन् । नेपालगन्जको बिकास र सेवामा प्रत्यक्ष जोडिएका राईले मुस्लिम समुदाय मात्र नभइ समग्र बाँके क्षेत्र नम्बर २ को बिकासमा होमिने योजना बनाएका छन् ।
उनको प्राथमिकतामा जहिले पनि महिला, बालबालिका युवा अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो ।

यसका साथै राज्यद्वारा पछाडि पारिएका समुदायको अधिकारको विषय नै उनको राजनीतिक जीवनको एउटा अभिन्न अंग बनेको छ। ’जनताको काममा दिन रात खटिने छु । चुनावी नारा अनि प्रतिबद्धतालाई पूरा गर्न कुनै कसुर बाँकी राख्ने छैनन्,’ उनले भने ।

ADVERTISEMENT
Share203Tweet115SendShare
Previous Post

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

Next Post

बाँकेका स्थानीय तहको मूल्याङ्कनमा खजुरा पहिलो, डुडुवा अन्तिम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
Next Post
साउनमै भयो योजना टेन्डर

बाँकेका स्थानीय तहको मूल्याङ्कनमा खजुरा पहिलो, डुडुवा अन्तिम

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

लक्ष्यको ८१.४३ प्रतिशत राजस्व सङ्कलन

बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छ : कोइराला

बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छ : कोइराला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?