ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेका स्थानीय तहको मूल्याङ्कनमा खजुरा पहिलो, डुडुवा अन्तिम

News Desk by News Desk
१०:५१ मध्यान्ह, फाल्गुन १, २०८२
साउनमै भयो योजना टेन्डर
394
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके फागुन २ गते ।
बाँके जिल्लाका आठ स्थानीय तहहरूमध्ये कार्य सम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिकाले ७१.९९ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लाकै पहिलो पालिका बन्न सफल भएको छ । स्थानीय सरकारले गर्ने सेवा प्रवाह, वित्तीय सुशासन र योजना कार्यान्वयनका विभिन्न सूचकहरूमा खजुरा गाउँपालिकाले जिल्लाका अन्य सात पालिकालाई पछि पार्दै आफूलाई पहिलो स्थानमा पुर्याएको हो ।

खजुराले ७१.९९ प्रतिशतका साथ जिल्लामा प्रथम स्थान प्राप्त गर्दा डुडुवा गाउँपालिका भने ४९.९७ प्रतिशतका साथ जिल्लामा सबैभन्दा अन्तिम स्थानमा रहेको छ । कार्य सम्पादन मूल्याङ्कनमा कोहलपुर नगरपालिकाले ६५.७६ प्रतिशत अङ्क प्राप्त गरेर दोस्रो, बैजनाथ गाउँपालिकाले ६४.०६ प्रतिशत अङ्क प्राप्त गरेर तेस्रो, जानकी गाउँपालिकाले ५८.६७ अङ्क प्राप्त गरेर चौथो स्थान हासिल गरेको छ ।

सोही प्रकारले नेपालगञ्ज उपमहानगरपालिकाले ५६.४५ प्रतिशत अङ्क पाएर पाँचौ, राप्ती सोनारी गाउँपालिकाले ५४.०० प्रतिशत अङ्क पाएर छैठौं, नरैनापुर गाउँपालिकाले ५२.११ प्रतिशत अङ्क पाएर सातौं तथा डुडुवागाउँपालिकाले ४९.९७ प्रतिशत अङ्क पाएर अन्तिम तथा आठौं स्थानमा रहेको छ । खजुराको यो सफलतालाई पालिकाको राजनीतिक र प्रशासनिक नेतृत्वले ‘सामूहिक प्रयास र इमान्दारिता’को परिणामको रूपमा व्याख्या गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले यस उपलब्धिलाई सम्पूर्ण खजुरावासीको जीत बताउँदै जिल्लामै पहिलो हुनुले आफुहरुलाई थप जिम्मेवार बन्न प्रेरित गरेको बताए । त्यस्तै, गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले योजनाहरूको प्रभावकारी अनुगमन र लक्षित वर्गको कार्यक्रममा पारदर्शीता अपनाइएकाले यो सफलता सम्भव भएको बताइन् ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

प्रशासनिक तर्फबाट नेतृत्व गरिरहेका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले कर्मचारीहरूको मेहेनत र राजनीतिक नेतृत्वसँगको उत्कृष्ट समन्वयले पहिलो हुन सफल भएको बताए । यस्तै, वरिष्ठ लेखा अधिकृत प्रदीप सुनारले बेरुजु न्यूनीकरण र बजेटको मितव्ययी प्रयोगमा शून्य सहनशीलता अपनाएकै कारण यस्तो सफलता मिलेको दावी गरे ।

ADVERTISEMENT
Share162Tweet97SendShare
Previous Post

को हुन् कमरुद्दिन राई ?

Next Post

लक्ष्यको ८१.४३ प्रतिशत राजस्व सङ्कलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

लक्ष्यको ८१.४३ प्रतिशत राजस्व सङ्कलन

बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छ : कोइराला

बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छ : कोइराला

जितको शुभकामनासंगै कमरुद्दिन राईलाई आशिर्वाद थाप्न भ्याई नभ्याई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?