ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा प्रतिनिधिसभा निर्वाचन लक्षित प्रहरी गस्ती तीव्र

News Desk by News Desk
१०:२१ मध्यान्ह, फाल्गुन ३, २०८२
बाँकेका १३९ मतदानस्थलमध्ये ६१ अति संवेदनशील, संयुक्त सुरक्षा टोली परिचालन
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके फागुन ४ गते।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले प्रहरीले बाँके जिल्लामा निर्वाचन लक्षित गस्ती तीव्र पारेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सफल बनाउन जिल्लाका विभिन्न स्थानको अवस्था बुझ्न तथा नागरिकमा सुरक्षाको अनुभूति गराउन गस्ती अभियान सुरु गरिएको हो।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले निर्वाचनको मिति नजिकिँदै गर्दा सञ्चालन गरिएको गस्तीमार्फत स्थानीय तहमा सूचना सङ्कलन, जनसम्पर्क अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार गस्तीमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दासँग निर्वाचन तथा अन्य समसामयिक विषयमा भेटघाट र छलफल गर्नेछ। साथै, जनमुखी प्रहरी सेवा प्रवाह गर्दै अपराध रोकथाम तथा नियन्त्रणका लागि वस्तुस्थिति अध्ययन गर्ने कार्यसमेत भइरहेको उनले बताए।

यस्ता गस्ती तथा सुरक्षा गतिविधिले सर्वसाधारणमा सुरक्षाको विश्वास बढ्नुका साथै सम्भावित सुरक्षा जोखिमबारे समयमै जानकारी प्राप्त गरी आवश्यक कदम चाल्न सहज हुने कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

ग्यास नपाएर हैरान उपभोक्ता, प्रशासनसँग अनुगमनको माग

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

विगतका निर्वाचनका क्रममा सुरक्षा चुनौती देखिएका क्षेत्र तथा सीमा नजिकका स्थानलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा रणनीति तयार पारिएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार जिल्लामा रहेका १३९ मतदानस्थलमध्ये ६१ वटालाई ‘अति संवेदनशील’ वर्गमा राखी विशेष सुरक्षा व्यवस्था मिलाइनेछ। अति संवेदनशील मतदानस्थलहरूको नियमित अनुगमन र निरीक्षणको कार्यसमेत भइरहेको उनले जानकारी दिए।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

Next Post

प्रतिनिधिसभामा मधेशी तथा मुस्लिमको आवाज बोल्न चाहन्छु : कमरुद्दिन राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ग्यास नपाएर हैरान उपभोक्ता, प्रशासनसँग अनुगमनको माग
मुख्य समाचार

ग्यास नपाएर हैरान उपभोक्ता, प्रशासनसँग अनुगमनको माग

७:०३ बिहान, फाल्गुन ३०, २०८२
कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो
मुख्य समाचार

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो

८:०३ बिहान, फाल्गुन २९, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

१२:५८ बिहान, फाल्गुन २८, २०८२
साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?
अपराध

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

१२:३७ बिहान, फाल्गुन २८, २०८२
मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण
मुख्य समाचार

जमुनाह नाकाबाट बढ्दो मानव बेचबिखनको जोखिम, माइती नेपालको चिन्ता

७:५५ बिहान, फाल्गुन २७, २०८२
स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा
मुख्य समाचार

१० प्रतिशत मत नल्याउँदा बाँकेमा ४७ उम्मेदवारको जमानत गुम्यो

१:१५ बिहान, फाल्गुन २७, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

कमजोर मतदाता शिक्षाले बाँकेमा १३ हजारभन्दा बढी मत बदर

१२:५३ बिहान, फाल्गुन २७, २०८२
Next Post
कमरुद्दिन राईको प्रतिबद्धताः ‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’

प्रतिनिधिसभामा मधेशी तथा मुस्लिमको आवाज बोल्न चाहन्छु : कमरुद्दिन राई

गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रिय सभापति माधवराम खत्री पनि घरदैलोमा

प्रचार–प्रसारको समय सुरु भएसँगै कमरुद्दिन राईको घरदैलो झन बन्यो ब्यापक

प्रचार–प्रसारको समय सुरु भएसँगै कमरुद्दिन राईको घरदैलो झन बन्यो ब्यापक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?