ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ ब्यानर

प्रचार–प्रसारको समय सुरु भएसँगै कमरुद्दिन राईको घरदैलो झन बन्यो ब्यापक

News Desk by News Desk
७:२८ बिहान, फाल्गुन ४, २०८२
प्रचार–प्रसारको समय सुरु भएसँगै कमरुद्दिन राईको घरदैलो झन बन्यो ब्यापक
418
सेयर
410
VIEWS
ShareTweetSendShare

बाँके फागुन ४ गते ।
बाँके क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार कमरुद्दिन राई अहिले घरदैलो अभियानमा व्यस्त छन्।

निर्वाचन आयोगले औपचारिक रूपमा प्रचार–प्रसारको समय आजदेखि खुला गरेसँगै राईले आफ्नो अभियानलाई थप तीव्र बनाएका हुन्। बिहानैदेखि साँझसम्म उनी मतदाताका घरआँगन पुग्दै आफ्ना एजेन्डा राखिरहेका छन्, स्थानीयका गुनासा सुन्दैछन् र परिवर्तनको सन्देश फैलाइरहेका छन्। सोमबार उनले नेपालगन्ज र डुडुवा गाउँपालिका—६ कालाबंजर हिरमिनियामा व्यापक घरदैलो अभियान सञ्चालन गरे ।

टोल–टोलमा पुगेका राईलाई स्थानीयले स्वागत गरेका थिए । वृद्धवृद्धादेखि युवासम्मको सहभागिताले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको देखिन्थ्यो। घरदैलोका क्रममा राईले मधेशका मुद्दालाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। “यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो मधेशको आवाजलाई केन्द्रसम्म पु¥याउने अवसर पनि हो,” उनले मतदातासँग भने, “हामीले दशकौँदेखि भोग्दै आएका विभेद, पहिचान र अधिकारका प्रश्नलाई अब संसदमा स्पष्ट रूपमा उठाउनै पर्छ।” उनले सामाजिक न्याय, समावेशी विकास, शिक्षा र स्वास्थ्यको पहुँच विस्तार, तथा स्थानीय पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकता बनाएको बताए। “जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका विकास निर्माणका कामलाई अब ढिलाइ नगरी अगाडि बढाउनु आवश्यक छ,” राईले जोड दिए।

घरदैलोका क्रममा स्थानीयवासीहरूले पनि आफ्ना समस्या खुलेर राखे। कतिपयले सडक, खानेपानी र सिँचाइको अभावबारे गुनासो गरे भने कतिपयले रोजगारी र शिक्षा–स्वास्थ्यको अवस्था सुधार गर्न आग्रह गरे। राई नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखबाट राजिनामा दिएर संघीय संसदका लागि चुनावी प्रतिस्पर्धामा होम्मिएका हुन् ।

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

ADVERTISEMENT
Share172Tweet103SendShare
Previous Post

गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रिय सभापति माधवराम खत्री पनि घरदैलोमा

Next Post

निर्वाचन केन्द्रित जुलुस तथा आमसभाका लागि अनुमति अनिवार्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
Next Post
अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

निर्वाचन केन्द्रित जुलुस तथा आमसभाका लागि अनुमति अनिवार्य

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

ब्राउन सुगरसहित दुई युवक पक्राउ

कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै

कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?