ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रिय सभापति माधवराम खत्री पनि घरदैलोमा

News Desk by News Desk
२:१३ बिहान, फाल्गुन ४, २०८२
408
सेयर
405
VIEWS
ShareTweetSendShare

बाँके फागुन ४ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेताहरु पनि पार्टीका उम्मेदवार जिताउन अग्रसर भएका छन् ।

बाँके क्षेत्र नं. १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नारायण प्रसाद गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रिय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किएका छन् । सोमवार बिहानको मधुरो घामसँगै गौडेलसंगै खत्री कोहलपुर नगरपालिका वडा नं. १० मा पुग्छन् ।

स्थानीयका ढोकाढोका पुग्दै उनी मतदातासँग हातेमालो गर्दै आफ्ना प्रतिबद्धता सुनाउँछन् । वडा कार्यसमितिको आयोजनामा भएको घरदैलो कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरुको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

घरदैलोको क्रममा देखिएको उत्साहले चुनावी माहोललाई गौडेलमय बनाउँदै लगेको देखिन्थ्यो । स्थानीय बासिन्दा घरबाहिर निस्केर उम्मेदवारलाई स्वागत गर्छन्, आफ्ना समस्या राख्छन् र भविष्यका अपेक्षाहरु सुनारहेका थिए ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

पूर्व क्षेत्रिय सभापति खत्रीले गौडेलको घरदैलो अभियान उत्साहपूर्ण तरिकाले अघि बढिरहेको बताए । लामो समयदेखि बाँके क्षेत्र नं. १ का जनताको सुखदुःखमा खटिँदै आएका गौडेललाई यसपटक आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा पाउँदा मतदातामा थप उत्साह जागेको खत्रीले बताए ।

खत्री भन्छन्, “गौडेल जी यहाँका जनताको दुःखसुखसँग नजिकबाट जोडिनु भएको नेता हो । अहिले उहाँ उम्मेदवार बनेपछि स्थानीयले आफ्नो मान्छे चुनावमा उठेको अनुभूति गरेका छन् ।” घरदैलोमा भेटिएका धेरै मतदाताले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

उनीहरु भन्छन् अबको नेतृत्वले प्रतिवद्धता मात्रै होइन, परिणाम पनि देखाउनुपर्छ । गौडेलले पनि आफ्ना सम्बोधनमा जनताको अपेक्षा बुझ्दै त्यसअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । उनले विकास र समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो अभियान अघि बढाइरहेको बताएका छन् ।

ADVERTISEMENT

अहिलेको काँग्रेस “बदलिएको काँग्रेस, देश बदल्ने अठोट” का साथ जनतामाझ आएकाले पनि मतदाताहरु उत्साहित भएको कोहलपुर नगरपालिका-१० का सभापति मेघनाथ भट्टराईले बताए ।

यही सन्देशले पनि मतदातामा नयाँ उत्साह र विश्वास जगाएको उनको भनाइ छ । उनले थपे, “जनताले अब परिवर्तन चाहेका छन् । काँग्रेसले त्यो परिवर्तनको जिम्मा लिने प्रतिबद्धता बोकेको छ ।”

Share165Tweet101SendShare
Previous Post

प्रतिनिधिसभामा मधेशी तथा मुस्लिमको आवाज बोल्न चाहन्छु : कमरुद्दिन राई

Next Post

प्रचार–प्रसारको समय सुरु भएसँगै कमरुद्दिन राईको घरदैलो झन बन्यो ब्यापक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
प्रचार–प्रसारको समय सुरु भएसँगै कमरुद्दिन राईको घरदैलो झन बन्यो ब्यापक

प्रचार–प्रसारको समय सुरु भएसँगै कमरुद्दिन राईको घरदैलो झन बन्यो ब्यापक

अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

निर्वाचन केन्द्रित जुलुस तथा आमसभाका लागि अनुमति अनिवार्य

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

ब्राउन सुगरसहित दुई युवक पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?