ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्”

News Desk by News Desk
७:१७ बिहान, फाल्गुन ६, २०८२
कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्”
422
सेयर
418
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

बाँके फागुन ६ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईको पक्षमा नेपालगन्जमा बृहत् ¥याली तथा कोणसभा सम्पन्न भएको छ । रामलिला मैदानबाट सुरु भएको उक्त ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै एमपी स्कुल नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी समर्थकहरुको उत्साह, झण्डा र नाराले शहरको माहोल नै चुनावी रंगमा रंगिएको देखिन्थ्यो । विभिन्न समुदाय, वर्ग र उमेर समूहका नागरिकहरुको उपस्थितिले जसपाको स्थानीय संगठनात्मक शक्ति प्रदर्शन भएको आभास गराएको थियो । “यो चुनाव केवल चुनाव होइन, भाग्यको फैसला हो” कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार कमरुद्दिन राईले फागुन २१ गते हुने निर्वाचनलाई केवल नियमित चुनावको रुपमा नहेर्न आग्रह गरे । उनले भने,“यो चुनाव जनताको भाग्य फैसला गर्ने अवसर हो ।

यसलाई सामान्य चुनावको रुपमा होइन, आफ्नो भविष्य तय गर्ने निर्णयको रूपमा लिनुपर्छ ।” उनले जनतालाई भावनात्मक रूपमा जोड्दै प्रश्न गर्दै भने, “कोरोनाकालमा तपाईंहरूको दुःखमा को साथमा थियो? अहिले भोट माग्न आउनेहरू त्यतिबेला कहाँ थिए?” उनले आफू सधैं जनताको साथमा रहेको दाबी गर्दै आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कोणसभामा बोल्दै राईले आफ्नो मुख्य प्रतिस्पर्धी इस्तियाक राइ माथि कडा टिप्पणी गरे । उनले नेपालगन्जमा ल्याइएका केही विकास योजनाको श्रेय गलत रूपमा लिइएको आरोप लगाए । उनले भने, “पूर्व प्रधानमन्त्री सुशील कोइरालाले नेपालगन्जमा ल्याएको एडिबीको बजेटलाई इस्तियाक राईले आफैं ल्याएको भन्दै भ्रम फैलाइएको छ । जनताले सत्य बुझ्नुपर्छ ।” त्यसैगरी उनले “आकासे पुल कहाँ छ?” भन्दै विपक्षीलाई प्रश्नसमेत गरे । कमरुद्दिन राईले आफ्नो कार्यकालका केही उपलब्धिहरू प्रस्तुत गर्दै नेपालगन्जमा शिक्षा, स्वास्थ्य तथा धार्मिक संरचनामा उल्लेख्य सुधार भएको दाबी गरे । उनका अनुसार नेपालगन्जमा १२ करोड रुपैयाँ लागतमा हनुमान मन्दिर निर्माण भइरहेको छ । बागेश्वरी मन्दिरको जीर्ण अवस्था सुधार गरिएको छ । यस्तै भेरी अस्पतालको पूर्वाधार विकासमा जसपा नेतृत्वको योगदान रहेको उनले दावी गरे । उनले उपेन्द्र यादवको पहलमा स्वास्थ्य पूर्वाधार विस्तार भएको उल्लेख गरे । सभामा राईले बाँकेको दुडुवा गाउँपालिकाको अवस्था उल्लेख गर्दै अझै पनि खानेपानी र शौचालयजस्ता आधारभूत सुविधाको अभाव रहेको बताए । “त्यस्तो अवस्थामा विकास भयो भन्न मिल्दैन, विकास क्रमशः भइरहेको छ तर अझै धेरै काम बाँकी छ,” उनले भने । राईले चुनावी विकृति र पैसाको प्रभावप्रति असन्तुष्टि व्यक्त गर्दै मतदातालाई सचेत रहन आग्रह गरे । “पैसा र बिरियानीमा बिक्ने मत हामीलाई चाहिँदैन,” उनले स्पष्ट शब्दमा भने । उनले चुनाव अगावै जनताको सुखदुःखमा साथ दिने व्यक्तिलाई मात्र समर्थन गर्न आग्रह गरे । राईले आफ्नो उम्मेदवारी मधेशी, दलित, जनजाति तथा मुस्लिम समुदायको हकअधिकार सुनिश्चित गर्न केन्द्रित रहेको बताए ।उनले भने, “मधेशी अधिकारको रक्षाका लागि मैले नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पद त्यागेर आएको हुँ । अब जनताको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी लिन चाहन्छु ।” उनले राजनीतिलाई व्यक्तिगत धन आर्जनको माध्यम बनाउने उम्मेदवारलाई परास्त गर्न आग्रह गरे । उनले मतदातालाई आग्रह गर्दै भने, “इमान्दारिताका साथ छाता चिन्हमा मतदान गर्नुहोस् । चुनाव अगावै तपाईंको साथमा उभिनेहरूलाई सम्झनुहोस्, तर चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस् ।”

ADVERTISEMENT
Share171Tweet105SendShare
Previous Post

पहिचानको एजेन्डा बिना मत छैन : बर्दियाका सोनाहाहरूको कडा सन्देश

Next Post

बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध अनुगमन तीव्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
Next Post
बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध अनुगमन तीव्र

बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध अनुगमन तीव्र

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

कहाँ–कहाँ हुनेछ आज हिमपात र वर्षा ?

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?