ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

News Desk by News Desk
१२:१५ बिहान, फाल्गुन ११, २०८२
वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
389
सेयर
383
VIEWS
ShareTweetSendShare

वीरगञ्ज फागुन ११ गते ।
पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ। वीरगञ्ज क्षेत्रमा सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लागू गरिएको हो। प्रमुख जिल्ला अधिकारी भोला दहालद्वारा जारी आदेशअनुसार उक्त निर्णय गरिएको जनाइएको छ।

पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्सा ले जनाएको छ। आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ।

प्रशासनका अनुसार कफ्र्यु पूर्वमा बाइपास रोड, पश्चिममा सिरिसिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू हुनेछ।

कफ्र्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनलाई भने सहजीकरण गरिने जनाइएको छ। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा यात्रा गर्ने यात्रुहरूलाई सुरक्षा निकायमार्फत आवतजावतमा सहुलियत प्रदान गरिने प्रशासनले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

ADVERTISEMENT
Share159Tweet96SendShare
Previous Post

बाँकेमा प्रलोपा र जसपाबीच सहमति, क्षेत्र नं.१ मा कृष्णालाई जसपा नेपालको साथ, २ मा कमरुद्दिनलाई प्रलोपाले सघाउने

Next Post

बाँकेमा ५६ उम्मेदवारमध्ये ३० जनाले मात्र निर्वाचन खर्चका लागि बैंक खाता खोले

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना
मुख्य समाचार

बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना

१:०२ बिहान, भदौ १८, २०८३
Next Post
उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

बाँकेमा ५६ उम्मेदवारमध्ये ३० जनाले मात्र निर्वाचन खर्चका लागि बैंक खाता खोले

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

माघ महिनामा बाँकेमा २०६ उजुरी, १४३ मुद्दा दर्ता

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छ : गौडेल

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छ : गौडेल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?