ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा ५६ उम्मेदवारमध्ये ३० जनाले मात्र निर्वाचन खर्चका लागि बैंक खाता खोले

News Desk by News Desk
१२:३० बिहान, फाल्गुन ११, २०८२
उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके फागुन ११ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँके जिल्लामा उम्मेदवार बनेका ५६ जनामध्ये हालसम्म ३० जनाले मात्र निर्वाचन खर्च प्रयोजनका लागि अनिवार्य बैंक खाता खोलेका छन्।

निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा आठ, क्षेत्र नम्बर २ मा १३ र क्षेत्र नम्बर ३ मा नौ जना उम्मेदवारले बैंक खाता खोलेका हुन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सर्वोदय उपाध्यायले जिल्लामा हालसम्म ३० जनाले मात्र खाता खोलेको जानकारी दिए। उनका अनुसार १० जना उम्मेदवारले खाता खोल्नका लागि सिफारिस पत्र लिएर गएका छन्। फागुन ४ गतेभित्र सबै उम्मेदवारले खाता खोलिसक्नुपर्ने व्यवस्था रहे पनि अझै २६ जनाले खाता नखोलेकाले उनीहरूलाई पटक–पटक फोनमार्फत ताकेता गरिएको उपाध्यायले बताए।

अनुगमन अधिकृत उपाध्यायले भने, “फोन गरेर ताकेता गर्दा खाता खोल्ने प्रतिबद्धता सबैले जनाउनुहुन्छ, तर कार्यान्वयन भएको पाइएको छैन। हामीले निरन्तर ताकेता गरिरहेका छौँ।” समितिका अनुसार खाता नखोल्नेमा अधिकांश स्वतन्त्र उम्मेदवार रहेका छन्।

सम्बन्धित समाचार

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता प्रयोग गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्थाको कार्यान्वयनबारे निरन्तर अनुगमन भइरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत पूर्ण खत्रीले जानकारी दिए। उनका अनुसार उम्मेदवारको नाम, दल, निर्वाचन क्षेत्र र बैंक विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइँदै छ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ५६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले क्षेत्र नम्बर १ का लागि ३१ लाख रुपैयाँ र क्षेत्र नम्बर २ तथा ३ का लागि २९ लाख रुपैयाँसम्म खर्चको सीमा निर्धारण गरेको छ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

Next Post

माघ महिनामा बाँकेमा २०६ उजुरी, १४३ मुद्दा दर्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो
मुख्य समाचार

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

२:२० बिहान, साउन २, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
Next Post
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

माघ महिनामा बाँकेमा २०६ उजुरी, १४३ मुद्दा दर्ता

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छ : गौडेल

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छ : गौडेल

डुडुवाका मतदाता भन्छन् -‘हाम्रो भोटले मन्त्री र सांसद भए, तर विकास गरेनन् ‘

डुडुवाका मतदाता भन्छन् -'हाम्रो भोटले मन्त्री र सांसद भए, तर विकास गरेनन् '

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?