ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

माघ महिनामा बाँकेमा २०६ उजुरी, १४३ मुद्दा दर्ता

News Desk by News Desk
१२:३८ बिहान, फाल्गुन ११, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
395
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँक फागुन ११ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा माघ महिनामा मात्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २०६ वटा उजुरी परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार ती उजुरीमध्ये १८० वटा फछ्र्यौट भइसकेका छन् भने २६ वटा फछ्र्यौट हुन बाँकी रहेका छन्। पछिल्लो समयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित विभिन्न प्रकारका घटनामा वृद्धि देखिएको उनले बताए।

सोही अवधिमा घरेलु हिंसाअन्तर्गत ४० वटा उजुरी दर्ता भएकोमा २५ वटा उजुरी मिलापत्रमार्फत समाधान गरिएको कार्यालयले जनाएको छ। प्रहरीका अनुसार माघ महिनामा जिल्ला प्रहरी कार्यालयमा ३५३ वटा ठाडो उजुरी परेका थिए। तीमध्ये १६७ वटा उजुरी सोही महिनामै फछ्र्यौट गरिएको, एउटा उजुरी सम्बन्धित निकायमा लेखी पठाइएको र १८६ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको जानकारी दिइएको छ।

प्रवक्ता पातलीका अनुसार सोही अवधिमा आर्थिक अपराधका ३४ वटा घटना दर्ता भएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सात वटा मुद्दा पनि दर्ता गरिएको छ। माघ महिनामा जिल्लाभर विभिन्न प्रकृतिका १४३ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ६ वटा जघन्य अपराध, ५५ वटा गम्भीर अपराध र ८२ वटा सामान्य अपराधका मुद्दा रहेका छन्। ती मुद्दाहरूमा अनुसन्धानका लागि प्रहरीले १३३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार

ग्यास नपाएर हैरान उपभोक्ता, प्रशासनसँग अनुगमनको माग

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

यसै अवधिमा लागूऔषध नियन्त्रणतर्फ प्रहरीले १६३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर, १,१३० क्याप्सुल ट्रामाडोल, ३८ ट्याब्लेट नाइट्राजेपाम र १८ ग्राम ८०० मिलिग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT
Share166Tweet96SendShare
Previous Post

बाँकेमा ५६ उम्मेदवारमध्ये ३० जनाले मात्र निर्वाचन खर्चका लागि बैंक खाता खोले

Next Post

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छ : गौडेल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ग्यास नपाएर हैरान उपभोक्ता, प्रशासनसँग अनुगमनको माग
मुख्य समाचार

ग्यास नपाएर हैरान उपभोक्ता, प्रशासनसँग अनुगमनको माग

७:०३ बिहान, फाल्गुन ३०, २०८२
कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो
मुख्य समाचार

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो

८:०३ बिहान, फाल्गुन २९, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

१२:५८ बिहान, फाल्गुन २८, २०८२
साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?
अपराध

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

१२:३७ बिहान, फाल्गुन २८, २०८२
मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण
मुख्य समाचार

जमुनाह नाकाबाट बढ्दो मानव बेचबिखनको जोखिम, माइती नेपालको चिन्ता

७:५५ बिहान, फाल्गुन २७, २०८२
स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा
मुख्य समाचार

१० प्रतिशत मत नल्याउँदा बाँकेमा ४७ उम्मेदवारको जमानत गुम्यो

१:१५ बिहान, फाल्गुन २७, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

कमजोर मतदाता शिक्षाले बाँकेमा १३ हजारभन्दा बढी मत बदर

१२:५३ बिहान, फाल्गुन २७, २०८२
Next Post
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छ : गौडेल

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छ : गौडेल

डुडुवाका मतदाता भन्छन् -‘हाम्रो भोटले मन्त्री र सांसद भए, तर विकास गरेनन् ‘

डुडुवाका मतदाता भन्छन् -'हाम्रो भोटले मन्त्री र सांसद भए, तर विकास गरेनन् '

बाँकेका १३९ मतदानस्थलमध्ये ६१ अति संवेदनशील, संयुक्त सुरक्षा टोली परिचालन

पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, बाँकेमा निर्वाचन सुरक्षा कडा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?