ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

निर्वाचनका लागि ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

News Desk by News Desk
१२:५४ बिहान, फाल्गुन २०, २०८२
निर्वाचनका लागि ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय
392
सेयर
392
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन २० गते ।
गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार बिहान मन्त्रालयमा बसेको भर्चुअल बैठकमार्फत सबै जिल्लाबाट तयारी र सुरक्षा व्यवस्थापनबारे अद्यावधिक जानकारी लिइएको हो।

मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा मन्त्रालयका उच्च अधिकारी तथा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए। करिब तीन घण्टा चलेको छलफलमा निर्वाचन तयारी, सुरक्षा रणनीति र व्यवस्थापकीय समन्वयका विषयमा विस्तृत समीक्षा गरिएको थियो।

मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार सबै जिल्लाबाट निर्वाचनको आवश्यक तयारी पूरा भएको र हालसम्म सुरक्षा अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। मतदान केन्द्रसम्म कर्मचारी, सुरक्षा निकाय र निर्वाचन सामग्री सुरक्षित रूपमा पुगिसकेको पनि बैठकमा अवगत गराइएको थियो।

बैठकमा जिल्लागत अवस्था, शान्ति–सुरक्षाको संवेदनशीलता, मतदानका दिन अपनाउनुपर्ने सतर्कता तथा केन्द्र र जिल्लाबीचको समन्वयबारे पनि गहन छलफल भएको थियो। सम्भावित चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने समझदारी बनेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

सचिव श्रेष्ठले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिँदै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्न आग्रह गरेका थिए।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

Next Post

बाँकेमा सिडिओविरुद्ध एमाले नेता धितालको धम्कीपूर्ण स्टाटस

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
Next Post
बाँकेमा सिडिओविरुद्ध एमाले नेता धितालको धम्कीपूर्ण स्टाटस

बाँकेमा सिडिओविरुद्ध एमाले नेता धितालको धम्कीपूर्ण स्टाटस

प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा सुरक्षा व्यवस्था कडा

प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा सुरक्षा व्यवस्था कडा

कमरुद्दिन राईले गरे मतदान

कमरुद्दिन राईले गरे मतदान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:24 am5:41 pm +0545
Feels like: 29°C
Wind: 8km/h W
Humidity: 59%
Pressure: 1011.85mbar
UV index: 7
SunMonTue
30°C / 17°C
31°C / 17°C
32°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?