ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा सुरक्षा व्यवस्था कडा

News Desk by News Desk
५:२३ बिहान, फाल्गुन २०, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा सुरक्षा व्यवस्था कडा
393
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके फागुन २० गते।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले बाँके जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

निर्वाचनको मौन अवधि सुरु भएसँगै जिल्ला सुरक्षा समितिले जिल्लाको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै मतदान स्थलहरूको स्थलगत निरीक्षण तथा अनुगमनलाई तीव्र बनाएको छ।

जिल्ला सुरक्षा समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन मतदान स्थलहरूको अनुगमन गरिँदै आएको बताए। उनका अनुसार अनुगमनका क्रममा देखिएका कमीकमजोरीलाई तत्काल सुधार गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी भइरहेको छ।

उनले अति संवेदनशील रूपमा वर्गीकृत गरिएका ६१ वटा मतदान स्थललाई विशेष प्राथमिकतामा राखेर अन्तिम चरणको अनुगमन र निरीक्षण भइरहेको जानकारी दिए।प्रमुख जिल्ला अधिकारी तामाङको नेतृत्वमा रहेको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक भीम चन्द, नेपाली सेनाको बज्रदल गणका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख हरिषबहादुर विष्टलगायत सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी रहेका थिए।

सम्बन्धित समाचार

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

अनुगमन टोलीले सीमा क्षेत्रका साथै संवेदनशील मतदान स्थलहरूको सुरक्षा अवस्था, कर्मचारी परिचालन, आवश्यक समन्वय तथा मतदान केन्द्र निर्माणको अवस्थाबारे स्थलगत जानकारी लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जिसीले जानकारी दिए।उनका अनुसार अनुगमनका क्रममा सुरक्षा व्यवस्था तथा मतदान स्थल निर्माणको कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको पाइएको छ। निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि नेपाल–भारत सीमा नाका सिल गरिएको छ।

यसैबीच, जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षा निकाय परिचालन भइसकेको र आवश्यक प्रक्रिया पूरा गर्दै मतदान केन्द्र निर्माणको काम तीव्र गतिमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई सहयोग र सहकार्य गर्न आग्रह गरेको छ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

बाँकेमा सिडिओविरुद्ध एमाले नेता धितालको धम्कीपूर्ण स्टाटस

Next Post

कमरुद्दिन राईले गरे मतदान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
Next Post
कमरुद्दिन राईले गरे मतदान

कमरुद्दिन राईले गरे मतदान

आम मतदातासँगै लाइनमा उभिएर शुधान्सु कोइरालाले गरे मतदान

आम मतदातासँगै लाइनमा उभिएर शुधान्सु कोइरालाले गरे मतदान

बाँकेमा शान्तिपूर्ण मतदान, ३ बजेसम्म ५० प्रतिशत मत खस्यो

बाँकेमा शान्तिपूर्ण मतदान, ३ बजेसम्म ५० प्रतिशत मत खस्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?