ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा सिडिओविरुद्ध एमाले नेता धितालको धम्कीपूर्ण स्टाटस

News Desk by News Desk
२:४७ बिहान, फाल्गुन २०, २०८२
बाँकेमा सिडिओविरुद्ध एमाले नेता धितालको धम्कीपूर्ण स्टाटस
589
सेयर
589
VIEWS
ShareTweetSendShare

बाँके फागुन २० गते ।
मौन अवधिको उल्लंघन गर्दै नेकपा एमाले बाँकेका नेता तथा पूर्व उप–सचिव प्रमोद धितालले बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिलकुमार तामाङविरुद्ध सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा धितालले फेसबुकमार्फत सिडिओ तामाङलाई लक्षित गर्दै अपमानजनक टिप्पणी सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनले लेखेका थिए, “तैले कांग्रेसको पोस्ट हेर न सिडिओ ? चुनावपछि हेर तेरो औकात।”

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि विवाद बढेपछि धितालले आफ्नो फेसबुक स्टाटस हटाएका छन्। बाँके प्रशासनले आचारसंहिता उल्लंघनबारे आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिरहेको स्रोतले जनाएको छ।धितालले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिलाई लक्षित गर्दै यसअघि पनि विवादास्पद अभिव्यक्ति दिने गरेको बताइन्छ। हाल जिल्ला प्रशासन कार्यालय बाँकेले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्दै राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई समेत सचेत गराइरहेको छ।

एमाले नेता धिताल समानुपातिक उम्मेदवार विजया धितालका पति हुन्।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

यस विषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले राष्ट्रसेवक कर्मचारीमाथि निर्वाचनका सन्दर्भमा सार्वजनिक टिप्पणी हुनु दुःखद भएको बताएका छन्।
“उहाँले आफ्नो स्टाटस हटाइसक्नु भएको छ। उहाँमा केही स्वास्थ्यसम्बन्धी समस्या रहेको जानकारी आएको छ। हामी निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने तयारीमा छौं,” प्रजिअ तामाङले बताए।

ADVERTISEMENT
Share236Tweet147SendShare
Previous Post

निर्वाचनका लागि ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

Next Post

प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा सुरक्षा व्यवस्था कडा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post
प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा सुरक्षा व्यवस्था कडा

प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा सुरक्षा व्यवस्था कडा

कमरुद्दिन राईले गरे मतदान

कमरुद्दिन राईले गरे मतदान

आम मतदातासँगै लाइनमा उभिएर शुधान्सु कोइरालाले गरे मतदान

आम मतदातासँगै लाइनमा उभिएर शुधान्सु कोइरालाले गरे मतदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?