ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सात सय क्षमतामा ८८९ कैदीबन्दी, व्यवस्थापनमा गम्भीर समस्या

News Desk by News Desk
१:५३ बिहान, चैत्र ९, २०८२
बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाए
403
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके चैत ९ गते ।
बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम नेपालले गरेको संयुक्त अनुगमनका क्रममा सात सय क्षमताको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखिएको भेटिएको हो।

अनुगमनका क्रममा कैदीबन्दीहरूले एउटै कोठामा १२ देखि ४० जनासम्म बस्नुपरेको, शौचालय प्रयोगका लागि लामो समय पालो कुर्नुपर्ने तथा स्वास्थ्य सेवा र पठनपाठनका व्यवस्थित सुविधा अभावका कारण दैनिक जीवन कष्टकर बनेको बताएका छन्।

एडभोकेसी फोरम नेपालका क्षेत्रीय संयोजक अधिवक्ता बसन्त गौतमले क्षमताभन्दा बढी कैदीबन्दी राखिनु मानव अधिकार उल्लङ्घनको गम्भीर विषय भएको उल्लेख गर्दै आधारभूत स्वास्थ्य सेवा, सरसफाइ, शौचालय सुविधा, न्यायिक प्रक्रिया र शिक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

त्यसैगरी अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको पनि निरीक्षण गरेको थियो। सो हिरासतमा हाल ६१ जना थुनुवा रहेका छन्। केही थुनुवाको म्याद थप नगरी अनुसन्धान भइरहेका अवस्थाहरू समेत भेटिएको संयोजक गौतमले जानकारी दिए।

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

अनुगमन टोलीले कारागारमा रहेका कैदीबन्दीहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य, सरसफाइ तथा न्यायिक प्रक्रियामा देखिएका समस्याहरूको विस्तृत अध्ययन आवश्यक रहेकोमा जोड दिएको छ। टोलीका अनुसार कारागार व्यवस्थापन, दैनिक जीवनयापन र आधारभूत अधिकारको सुनिश्चितता अझै चुनौतीपूर्ण रहेको छ। इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले थुनुवाहरूका लागि आधारभूत मानव अधिकार, गुणस्तरीय स्वास्थ्य सेवा र खानाको स्तर सुधार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

नौवस्ता कारागारमा हाल ६९१ जना कैदीबन्दी रहेका छन्। अनुगमन टोलीले आवास क्षमता विस्तार, भीडभाड व्यवस्थापन, स्वास्थ्य बिमा पहुँच, न्यायिक सूचना प्रवाह तथा शिक्षा र धार्मिक अभ्यासको सुविधा प्रभावकारी बनाउन तत्काल पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ।

ADVERTISEMENT
Share161Tweet101SendShare
Previous Post

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

Next Post

निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

४:१७ बिहान, साउन २६, २०८३
Next Post
निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या

निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

नेपालगन्जको मुटुमा बढ्दो ई–रिक्साको अस्तव्यस्तता : मेयरको लापरवाही

नेपालगन्जको मुटुमा बढ्दो ई–रिक्साको अस्तव्यस्तता : मेयरको लापरवाही

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?