ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

News Desk by News Desk
१२:४९ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
879
सेयर
879
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २० गते ।
नेपालगन्ज उपमहानगरपालिका ८, रंगशाला नजिक रहेको धोवी ताल पुर्ने कार्य अझैँ रोकिएको छैन । नेपालगन्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी लगायतले चासो देखाउँदासमेत वडा कार्यालयले फोहोर फाल्न नछोड्दा दुर्गन्ध फैलिएको छ नै नेपालगन्जको इतिहास बोकेको धोवी ताल संकटमा परेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले यहाँ रहेका तालको संरक्षण गर्ने आफ्नो वार्षिक कार्ययोजनामा समावेश गरेको छ, तर उपमहानगरको कार्ययोजनालाई लत्याउँदै वडा अध्यक्षकै निर्देशनमा ताल पुर्ने कामले निरन्तरता पाएको छ । ताल नपुर्न र फोहोर नफाल्न मेयर विष्टले कयौँ पटक निर्देशन दिँदासमेत वडा अध्यक्षले अँटेरी गरेपछि वजेट विनियोजन गरि संरक्षणको काम अगाडी बढाउने निश्कर्षमा पुगेको मेयर विष्टले बताए ।

उनले ताल संरक्षणका लागि आगामी आर्थिक वर्षमा वजेट विनियोजन गरिने बताए । ‘तालमा फोहोर नफाल्न धेरै पटक भन्यौँ, तर अँटेरी भइरहेको छ । अव आगामी वर्षको वजेटमा रकम विनियोजन गरि तालको सौन्दर्यकरण गर्छौँ,’ उनले भने ।
उनले कुनै पनि हालतमा ताल पुर्न नदिने स्पष्ट पारे । ‘निर्देशनको पालना नभएपछि वजेट विनियोजन गरि काम अगाडी बढाउने निश्कर्षमा उपमहानगर पुगेको छ,’ उनले भने ।

नेपालगन्जका तालतलैया पुरिएपछि पानीको स्रोत सुक्दै गएको छ भने गर्मी समेत बढ्दै गएको छ । तालतलैयाले पानीको स्रोतलाई बचाई राख्ने र केहि हदसम्म चिसो बनाउन मद्दत गर्दछन्, तर नेपालगन्जको स्वामित्वमा रहेका तालतलैया पुरेर घर बनाउने क्रम बढेको छ । ‘सरकारी जमिनको संरक्षण गर्न संघीय सरकारबाट समेत परिपत्र भएको छ,’ मेयर विष्टले भने, ‘नेपालगन्ज उपमहानगरमा रहेका तालतलैया तथा सरकारी जमिनको संरक्षण गर्ने दायित्व पनि हाम्रै हो ।’

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

धोवी तालको संरक्षण गरि सौन्दर्यकरण गर्नुपर्ने नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । उनले धोवी तालको संरक्षण गरि पर्यटकीय गन्तब्यको रुपमा विकास गरिनुपर्ने बताए । ‘धोवी ताल एउटा तालमात्र होइन, यसको धार्मिक तथा ऐतिहासिक महत्व छ । यो कुनै पनि हालतमा पुरिनु हुन्न,’ उनले भने ।

धोवी तालमा फोहोर फाल्दा बस्न नसकिने अवस्था सिर्जना भएको स्थानीय उषा कुमारी खड्काले बताइन् । उनले पटक–पटक आग्रह गर्दासमेत फोहोर फाल्ने कार्य नरोकिएको बताइन् । ‘हामीले उपमहानगरलाई गुहार्यौँ । पत्रकार, नागरिक समाजका अगुवा सवैलाई भन्यौँ, तर हाम्रो आवाज कसैले सुन्दैन,’ उनले भनिन्, ‘फोहोर फाल्दा बस्न नसकिने भएको छ । हाम्रो आवाज कसले सुनिदेला ।’

गृह मन्त्रालयले सरकारी जमिनको संरक्षण गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ । उक्त पत्र कार्यान्वयन हुनेमा आशावादी भएको स्थानीय प्रामिला खड्काले बताइन् । ‘सरकारले सरकारी जमिन संरक्षण गर्न प्रशासनलाई परिपत्र गरेको छ भन्ने सुनेको छु । यसले केहि हदसम्म आशा जगाएको छ,’ उनले भनिन् ।

ADVERTISEMENT

यो समाचार पनि पढ्नुहोस्

धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै

 

Share352Tweet220SendShare
Previous Post

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

Next Post

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
Next Post
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:23 am5:42 pm +0545
Feels like: 23°C
Wind: 5km/h WNW
Humidity: 79%
Pressure: 1010.84mbar
UV index: 0
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?