ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

News Desk by News Desk
९:०३ बिहान, बैशाख ३०, २०८३
सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद
460
सेयर
460
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ३० गते ।
नेपाल–भारत सीमामा वर्षौंदेखि व्यवहारिक रूपमा चल्दै आएको एउटा सामान्य विषयलाई अहिले योजनाबद्ध ढंगले विवादको आगोमा धकेल्ने प्रयास भइरहेको छ । बाँकेको जमुनाह नाकामा सशस्त्र प्रहरीले भारतीय सडक प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि सीमा क्षेत्रमा अनावश्यक तरंग सिर्जना गरिएको छ।

भिडियोलाई आधार बनाएर केही भारतीय व्यापारी र सीमापारका मिडियाकर्मीले नेपाली सुरक्षाकर्मी भारतीय भूमिमा निर्भर भएको जस्तो भाष्य निर्माण गर्न थालेका छन्। तर वास्तविकता त्योभन्दा धेरै फरक छ।

सीमावर्ती भूगोल आफैंमा व्यवहारिकताको भूगोल हो । कतै नेपाली नागरिक भारतीय सडक प्रयोग गर्छन्, कतै भारतीय नागरिकले नेपाली बाटो। कतिपय स्थानमा त भारतीय सुरक्षाकर्मीले समेत नेपालतर्फको बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका उदाहरण प्रशस्तै छन् । यी विषयलाई अहिलेसम्म सीमा क्षेत्रमा व्यवहारिक सहअस्तित्वका रूपमा बुझिन्थ्यो। तर अहिले त्यही सामान्य अवस्थालाई अतिरञ्जित गरेर आर्थिक स्वार्थसँग जोड्ने प्रयास भइरहेको देखिन्छ।

जमुनाह नाकामा केही समययता नेपाल सरकारले भन्सार जाँचलाई कडाइ गरेको छ। खुला सीमाको आडमा हुने अवैध आयात, राजस्व छलि र तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मी सक्रिय भएपछि सीमापारका केही व्यापारीको व्यापारिक स्वार्थमा असर परेको छ। यही पृष्ठभूमिमा अहिले एउटा सामान्य भिडियोलाई राष्ट्रवादको खोल ओढाएर प्रचारबाजी सुरु गरिएको सीमा क्षेत्रका जानकारहरू बताउँछन्।

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

वास्तवमा सीमामा खटिने सशस्त्र प्रहरीसँग साधन–स्रोत र पूर्वाधारको चरम अभाव छ। धुलाम्मे बाटो, अव्यवस्थित संरचना, सीमित जनशक्ति र न्यून सुविधाबीच उनीहरू दिनरात सीमा सुरक्षा, अवैध तस्करी नियन्त्रण र शान्ति सुरक्षामा खटिरहेका छन् । कतिपय स्थानमा सीमा स्तम्भसम्म पुग्न समेत सहज बाटो छैन ।

यस्तो अवस्थामा उपलब्ध भौगोलिक पहुँचको प्रयोग गर्नु कुनै अस्वाभाविक विषय नभएको सशस्त्र प्रहरी बल नेपाल नंं. ३० गण हेडक्वार्टर बागेश्वरीका प्रमुख एसपी भीमबहादुर चन्द बताउँछन् । सीमाको संवेदनशीलतालाई बुझ्नुभन्दा उत्तेजना फैलाउने शैलीमा प्रस्तुत गरिएका सामग्रीले दुई देशका सीमावर्ती नागरिकबीच अविश्वास बढाउने खतरा देखिएको छ।

दशकौंदेखि रोटी–बेटी, व्यापार र सामाजिक सम्बन्धले गाँसिएका सीमावर्ती समुदायलाई यस्ता कृत्रिम विवादले विभाजित गर्न सक्छ । अझ सामाजिक सञ्जालमा अपुष्ट दाबी र आक्रामक टिप्पणीले परिस्थिति थप जटिल बन्ने जोखिम छ।

ADVERTISEMENT
Share184Tweet115SendShare
Previous Post

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

Next Post

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
Next Post
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?