ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

News Desk by News Desk
७:४५ बिहान, जेष्ठ ७, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
397
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके, जेठ ७ गते ।
दन्त चिकित्सक डा. प्रतीक श्रेष्ठले पछिल्लो समय युवावर्गमा बुद्धिबंगारा अड्किने समस्या बढ्दो रूपमा देखिन थालेको बताएका छन्। उनका अनुसार मुखको सबैभन्दा पछाडि आउने अन्तिम दाँतलाई बुद्धिबंगारा अर्थात् “थर्ड मोलार” भनिन्छ। बङ्गारामा पर्याप्त ठाउँ नहुँदा उक्त दाँत गिजा वा हड्डीभित्र पूर्ण वा आंशिक रूपमा अड्किने अवस्थालाई “इम्प्याक्टेड थर्ड मोलार” भनिने उनले जानकारी दिए।

उनका अनुसार बुद्धिबंगारा प्रायः सिधा नआएर तेर्सो, ढल्किएको वा गिजाले थिचिएको अवस्थामा रहने गर्छ। मानव विकासक्रमसँगै मानिसको बङ्गाराको आकार क्रमशः सानो हुँदै जानु तथा आधुनिक खानपानको प्रभावका कारण यस्तो समस्या बढ्दै गएको उनले बताए।

“पहिले मानिसहरूले कडा र कसिलो खानेकुरा खाने भएकाले बङ्गाराको राम्रो विकास हुन्थ्यो। अहिले नरम तथा जंक फूडको प्रयोग बढेकाले बङ्गाराको पर्याप्त विकास हुन सकेको छैन,” उनले भने।

डा. श्रेष्ठका अनुसार अड्किएको बुद्धिबंगाराका कारण बङ्गाराको कुनातिर तथा कानमुनि दुख्ने, गाला सुन्निने, मुख राम्रोसँग खोल्न कठिन हुने, गिजामा संक्रमण हुने तथा मुख गनाउने जस्ता समस्या देखिने गर्छन्। कतिपय अवस्थामा तेर्सो परेको बुद्धिबंगाराले अगाडिको स्वस्थ दाँतमा समेत असर पुर्‍याएर कीरा लाग्ने वा जरामा क्षति पुग्ने जोखिम रहने उनले बताए।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

उपचार प्रक्रियाबारे जानकारी दिँदै उनले सुरुमा OPG नामक विशेष दन्त एक्स–रेमार्फत दाँतको अवस्था, दिशा तथा नसासँगको दूरी परीक्षण गरिने बताए। संक्रमण वा अत्यधिक सुन्निने अवस्था भएमा पहिले औषधिमार्फत संक्रमण नियन्त्रण गरिने र त्यसपछि आवश्यक परे सानो शल्यक्रियामार्फत अड्किएको दाँत निकालिने उनको भनाइ छ।

“बुद्धिबंगारा निकाल्ने प्रक्रिया सामान्य र सुरक्षित मानिन्छ। लोकल एनेस्थेसिया दिइने भएकाले दाँत निकाल्दा दुखाइ हुँदैन,” उनले भने, “अपरेसनपछि एक–दुई दिन सामान्य सुन्निने र हल्का दुखाइ हुन सक्छ, जुन औषधिबाट नियन्त्रण गर्न सकिन्छ।”

समयमै उपचार नगरे अड्किएको बुद्धिबंगाराले अन्य स्वस्थ दाँतमा समेत असर पुर्‍याउन सक्ने भएकाले १८ वर्ष पुगेपछि कम्तीमा एकपटक OPG एक्स–रे गरेर बुद्धिबंगाराको अवस्था परीक्षण गराउन उनले सबैलाई आग्रह गरेका छन्।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

Next Post

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
Next Post
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?