ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

News Desk by News Desk
६:३५ बिहान, जेष्ठ १७, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
409
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके, जेठ १७ गते ।
युवापुस्तालाई लागूऔषध दुव्र्यसनको जोखिमबाट जोगाउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका–१९ मा दुईदिने लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ।

बालकल्याण तथा सामुदायिक विकास संघ, बाँकेको आयोजनामा तथा नेपालगञ्ज उपमहानगरपालिका–१९ को आर्थिक सहयोगमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो दिन नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। जेठ १७ र १८ गते सञ्चालन हुने कार्यक्रममार्फत विद्यार्थीहरूलाई लागूऔषधको दुरुपयोग, त्यसबाट उत्पन्न हुने सामाजिक, आर्थिक तथा स्वास्थ्यगत असर, कानुनी व्यवस्था तथा रोकथामका उपायबारे जानकारी प्रदान गरिएको थियो।कार्यक्रम संघका अध्यक्ष वसन्त कनौजियाको अध्यक्षता तथा वडा नं. १९ का कार्यवाहक अध्यक्ष राम सुहावन बर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रहरी निरीक्षक ज्ञानुमाया थनेत, वडा कार्यालयका प्रशासन प्रमुख मनोज रिजाल, स्वास्थ्य प्रमुख केशवराज गौतम, विद्यालयका प्रधानाध्यापक शंकर चन्द, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँ, मुजम्मिल हुसैन नगर कार्यपालिकाका सदस्य तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सचेतनामूलक कार्यक्रममा प्रशिक्षक वसन्त कनौजिया, अरुण कुमार सिंह तथा प्रहरी निरीक्षक ज्ञानुमाया थनेतले सहजीकरण गर्दै लागूऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए। उनीहरूले लागूऔषध सेवनका कारण उत्पन्न हुने विभिन्न सामाजिक विकृति, अपराधजन्य गतिविधि तथा त्यसका दीर्घकालीन असरबारे समेत सचेत गराएका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष वसन्त कनौजियाले पछिल्लो समय लागूऔषध दुव्र्यसन युवामाझ गम्भीर सामाजिक चुनौतीका रूपमा बढ्दै गएको उल्लेख गर्दै विद्यालयस्तरबाटै सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए।

उनले भने, “लागूऔषध दुव्र्यसन आजको समाजको जटिल समस्यामध्ये एक हो। विशेषगरी किशोरकिशोरी र युवालाई यसबाट जोगाउन परिवार, विद्यालय, समुदाय र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक छ। सचेतनामूलक कार्यक्रममार्फत विद्यार्थीलाई सही जानकारी दिई कुलतबाट टाढा राख्ने प्रयास गरेका छौं।”

सम्बन्धित समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

त्यसैगरी प्रमुख अतिथि तथा वडा नं. १९ का कार्यवाहक अध्यक्ष राम सुहावन बर्माले लागूऔषध नियन्त्रणका लागि सचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई वडा कार्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “लागूऔषध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन। समुदाय, अभिभावक, विद्यालय र स्थानीय सरकार सबैको साझा दायित्व र सक्रिय सहभागिता आवश्यक हुन्छ। युवालाई सकारात्मक मार्गतर्फ अग्रसर गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छु।”कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्षसमेत रहेका अरुण कुमार सिंहले गरेका थिए। उनका अनुसार अभियानको दोस्रो दिन जगतज्योति माध्यमिक विद्यालयमा पनि यस्तै प्रकृतिको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

विद्यालयस्तरमै लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्न, दुव्र्यसन नियन्त्रणमा सहयोग पुर्‍याउन तथा स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT
Share164Tweet102SendShare
Previous Post

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

Next Post

तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
Next Post
तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?