ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

News Desk by News Desk
१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
419
सेयर
419
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

बाँके, जेठ १८ गते ।
युवापुस्तामा बढ्दो लागूऔषध दुव्र्यसनको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–१९ को आर्थिक सहयोग तथा बालकल्याण तथा सामुदायिक विकास संघ, बाँकेको आयोजनामा सञ्चालित दुईदिने लागूऔषध दुव्र्यसनविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत आइतबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कण्ठीपुर तथा सोमबार जगतज्योति माध्यमिक विद्यालय, बासुदेवपुरमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लागूऔषधको असर, यसको दुरुपयोगबाट हुने क्षति तथा बच्ने उपायबारे जानकारी गराइएको थियो।कार्यक्रममा संघका अध्यक्ष तथा प्रशिक्षक वसन्त कनौजियाले लागूऔषध उपचारका लागि प्रयोग गरिएमा लाभदायक भए पनि दुव्र्यसनका रूपमा प्रयोग गर्दा व्यक्तिको स्वास्थ्य, परिवार र भविष्यमा गम्भीर असर पार्ने बताए। उनले लागूऔषधको लतले व्यक्तिलाई सामाजिक, आर्थिक तथा नैतिक रूपमा कमजोर बनाउँदै अन्ततः विनाशतर्फ धकेल्न सक्ने उल्लेख गरे।अर्का प्रशिक्षक तथा संघका कोषाध्यक्ष अरुणकुमार सिंहले लागूऔषध सेवनले मानव शरीरको केन्द्रीय स्नायु प्रणालीमा प्रत्यक्ष असर पार्ने र व्यक्तिको व्यवहार, सोचाइ तथा दैनिक जीवनशैलीमा नकारात्मक परिवर्तन ल्याउने जानकारी दिए। उनका अनुसार लागूऔषधको लतले व्यक्तिलाई आपराधिक गतिविधितर्फ समेत उन्मुख गराउन सक्छ।सिंहले लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार गाँजा, अफिम, कोकाको झार तथा पात, मनोद्विपक पदार्थलगायत नेपाल सरकारले राजपत्रमार्फत तोकेका प्राकृतिक तथा कृत्रिम लागूऔषधहरू कानुनद्वारा नियन्त्रित पदार्थ भएको स्पष्ट पारे।

नेपालगन्ज उपमहानगरपालिका–१९ का कार्यवाहक अध्यक्ष रामसुहावन वर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी निरीक्षक ज्ञानुमाया थनेतले लागूऔषध प्रयोग, ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिलाई कानुनअनुसार हुने कारबाहीबारे जानकारी दिइन्। उनले लागूऔषध दुव्र्यसनले व्यक्तिको स्वास्थ्य, सामाजिक प्रतिष्ठा र आर्थिक अवस्थामाथि गम्भीर असर पार्ने भएकाले यसबाट टाढा रहन विद्यार्थीहरूलाई आग्रह गरिन्।कार्यक्रममा बालकल्याण तथा सामुदायिक विकास संघका सचिव पूरनबहादुर थारु, कार्यपालिका सदस्य मुजम्मिल हुसैन, जगतज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका सल्लाहकार हेमबहादुर केसी, सहायक प्रधानाध्यापक ज्ञानेन्द्रप्रसाद आचार्य, नेपालगन्ज–१९ बासुदेवपुर स्वास्थ्य चौकीका सि.अ.हे.व. किरण चौधरी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।दुवै कार्यक्रमको अध्यक्षता बालकल्याण तथा सामुदायिक विकास संघका अध्यक्ष वसन्त कनौजियाले गरेका थिए। आयोजकका अनुसार विद्यार्थीहरूलाई लागूऔषध दुव्र्यसनबाट जोगाउँदै सचेत, जिम्मेवार र स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

ADVERTISEMENT
Share168Tweet105SendShare
Previous Post

तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

Next Post

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
Next Post
भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै

सशस्त्र प्रहरीको सक्रियता : दुई दिनमा करिव २२ लाखको अवैध सामान बरामद

सशस्त्र प्रहरीको सक्रियता : दुई दिनमा करिव २२ लाखको अवैध सामान बरामद

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?