ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

डुडुवाका खालि खुट्टा हिडने बालबालिकालाई नेपालगञ्ज जुत्ता चप्पल व्यबसाय ले गरे जुत्ता चप्पल बितरण

जावेद अन्सारी by जावेद अन्सारी
३:१८ मध्यान्ह, मंसिर ८, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ८ गते । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ मा अवस्थित जनता आधारभुत विद्यालयका अति विपन्न बिद्यार्थीलाई नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघले जुत्ता,चप्पल र म्याट सहयोग प्रदान गरेको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेको पहलमा नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघले एक सय ३२ जोर कपडाको कालो जुत्ता र मोजाका साथै एक सय २० जोर चप्पल सहयोग गरेका छन् ।

संघले सदस्य एमपि पोखरेलको संयोजकत्वमा दुई सय ५२ जोर जुत्ताचप्पल संकलन गरेको थियो । त्यसैगरी शनिबार नै जीतपुर बाराको रारा चप्पल उद्योगले वीरगन्जका पत्रकार ओमप्रकाश खनालमार्फत एक सय ४४ जोर चप्पल विद्यालयमा पठाएको छ । जसमा झन्कार चप्पलबाट १४४ जोर चप्पल, म्याजिक चप्पलबाट १२० जोर र एप्पल शुबाट १३२ स्कुल जुत्ता र तारा सप्लार्यसबाट १४४ पीस मोजा गरि करिव १ लाख बराबरको सामग्री वितरण गरिएको नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ निवासी समाजसेवी प्रणिलसिंह हमाल र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको समन्वयमा सो सहयोग सम्पन्न भएको नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघका सदस्य तथा सामग्री वितरणका संयोजक एमपि पोखरेलले बताउनुभयो । अन्नपुर्ण पोस्टका पत्रकार शंकर प्रसाद खनालले सो विद्यालयको बारेमा केही समय अगाडि समाचार लेखेपछि थाहा भएको पोखरेलले बताउनुभयो । एक औपचारिक कार्यक्रमको बीच शिक्षा शाखाका प्रमुख सन्जय कुमार कर्ण, विद्यालय ब्यवस्थापन समितिका कृष्ण गोपाल यादव र प्राधानाध्यापक शिव प्रसाद सापकोटाको उपस्थितीमा जुत्ता,चप्पल र म्याट वितरण गरिएको छ ।
नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघको पहलमा यसअघि पनि जेष्ठ नागरिकह?का लागी नीलसागर बृद्ध आश्रममा केही सहयोग गरेको झन्कार चप्प्लका साकेट अग्रवालले बताए । सो विद्यालयमा विद्यार्थीले जुत्ता चप्प्ल सामाग्रीह? पाएपछि विद्यार्थी सगैं सम्पुर्ण विद्यालय परिवार तथा स्थानीयवासीह? खुसी भएको आईएचआरसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले बताए । अति विपन्न बिद्यार्थी शिक्षाबाट वन्चित नहुन् भनी विद्यार्थीलाई सहयोग गरिएको म्याजिक कम्पनीका विजय शर्माले बताएका छन् । विद्यार्थीहरुलाई सहयोग गर्दा आफु खुशी भएको एप्पल शु कम्पनीका रविन पौडेलले बताए ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

पत्रकार महासंघको बानेश्वरमा प्रदर्शन पत्रकारविरुद्ध अपराध र दण्डहीनता अन्त्यकाे माग

Next Post

कर्णालीमा सहकारी रजिष्टार कार्यालय स्थापना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
Next Post

कर्णालीमा सहकारी रजिष्टार कार्यालय स्थापना

एक किलो सुनसहित दुई महिला पक्राउ

घरेलु संघ बाँकेको चौंथो उद्योग दिवस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?