ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णालीमा सहकारी रजिष्टार कार्यालय स्थापना

जावेद अन्सारी by जावेद अन्सारी
६:२३ मध्यान्ह, मंसिर ८, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

सुर्खेत मंसिर ८ गते ।
कर्णाली प्रदेशमा सहकारी रजिष्टारको कार्यालय स्थापना भएको छ ।
कर्णाली प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीका सहकारीहरुको नियमन तथा अनुगमन गर्न प्रदेशमा पहिलो पटक रजिष्टारको कार्यालय स्थापना गरेको हो ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले आइतवार औपचारिकरुपमा कार्यालयको उद्घाटन गर्नुभयो ।

मन्त्री केसीले कर्णालीमा स्थापना भएको सहकारी रजिष्टारको कार्यालयले सहकारीमा भएका विकृतीलाई अन्त्य गर्न नियमावलि आवश्यक भएको वताउनुभयो । सहकारी ऐन वनेर रजिष्टारको कार्यालय स्थापना भएको वताउदै मन्त्री केसीले निर्देशिका वनाएर कर्णालीका सहकारीलाई नियमन र अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयको जिम्मेवारी लिएपछिको पहिलो प्रयास सहकारी विधेयक भएको वताउदै मन्त्री केसीले सबैको साझा प्रयास र सहयोगले ऐनका रुपमा पारित भएको स्मरण गनुृभयो ।

प्रदेशमा सहकारी रजिष्टारको कार्यालय स्थापना भएपछि सहकारीहरुलाई नियमन गर्न प्रदेश आत्मानिर्भर भएको उहाँले वताउनुभयो । “मन्त्रालयले नियमावलिको तयारी गरेकोछ, अब छिटै पास गर्ने तयारीमा छौ, पास भएपछि दर्ता प्रक्रिया, कार्यक्षेत्र विस्तार गर्न सहज हुन्छ” उहाँले भन्नुभयो । कार्यालय स्थापना भएकोछ, अब एक स्थानियतह भन्दा बाहीर कार्यक्षेत्र विस्तार वा नयाँ दर्ता गर्न सहज हुन्छ मन्त्री केसीले भन्नुभयो ।
रजिष्टार कार्यालयका साथै भुमि सम्बन्धीको काम पनि गर्नुपर्ने भएकोले भुमि ब्यवस्था तथा सहकारी रजिष्टार कार्यालय नाम राखिएको उहाँले वताउनुभयो । मन्त्री केसीका अनुसार कर्णालीको सम्बन्धी समस्या समधान गर्न छिटै समिति गठन गरिने जानकारी दिनुभयो । समिती गठनका लागी गठनादेश पास भएको छ, अब छिटै कामलाई प्रथामिकता दिन भुमि सम्बनधी समस्या समधान गर्न समिति गठन गरिने उहाँको भनाई थियो ।
कार्यक्रममा सहभागी कर्णाली प्रदेश सभा सदस्य सिताकुमारी नेपालीले कर्णालीमा स्थापना भएको कार्यालयले कर्णाली प्रदेशका सहकारी दर्ता , नियमन तथा अनुगमनमा प्रभावकारी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्रमा भएका विकृतीलाई कार्यालयले सहजरुपमा चिर्न कोसिस गर्नेमा विश्वास ब्यक्त गर्नुभयो । संघिय संरचनामा सहकारी पनि एक खम्वा भएकोले समाज परिवर्तनमा यसको योगदान महत्वपुर्ण भएको नेपालीले वताउनुभयो ।
कार्यक्रममा भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले सहकारी शिक्षालाई विद्यालयको पाठयक्रममा राख्नुपर्ने वताउनुभयो । सहकारी शिक्षालाई अनिवार्य शिक्षाका रुपमा विकास गर्नुपर्ने सचिव भारीको भनाई थियो । सचिव भारीले समाज परिवर्तनमा सहकारीको भुमिका महत्वपुर्ण भएकोले सवैले सहकारीलाई आत्मासाथ गर्दै कृषि सगै सहकारीलाई जोड्दा समृद्ध नेपाल निमार्णमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

डुडुवाका खालि खुट्टा हिडने बालबालिकालाई नेपालगञ्ज जुत्ता चप्पल व्यबसाय ले गरे जुत्ता चप्पल बितरण

Next Post

एक किलो सुनसहित दुई महिला पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post

एक किलो सुनसहित दुई महिला पक्राउ

घरेलु संघ बाँकेको चौंथो उद्योग दिवस

लोपउन्मुख तथा सिमान्तकृत बस्तिका लागी ठुलो राहात बन्यो स्वास्थ्य शिविर (फोटो सहित)

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?