ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

News Desk by News Desk
८:०४ बिहान, साउन ५, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
411
सेयर
411
VIEWS
ShareTweetSendShare

बाँके, साउन ५ गते ।
नेपाल–भारत सीमा जोड्ने पश्चिम नेपालको प्रमुख व्यापारिक नाका जमुनाहा यतिबेला अव्यवस्था बनेको छ। सीमावर्ती क्षेत्रमा सञ्चालित क्यासिनोहरूले आफ्ना सवारी साधन मुख्य सडकमै जथाभाबी पार्किङ गर्न थालेपछि दैनिक हजारौँ यात्रु, बिरामी, सर्वसाधारण र सवारी चालकहरू घण्टौँसम्म सास्ती व्यहोर्न बाध्य छन्।

भारतसँगको अत्यन्त संवेदनशील सीमा नाकाको मुख्य सडक नै क्यासिनोका विलासी गाडी र ई–रिक्साले ओगट्ने गरेको दृश्य अहिले सामान्यजस्तै बनेको छ। पार्किङका लागि छुट्टै व्यवस्था नगरी सडकलाई नै निजी पार्किङस्थल बनाइँदा आवागमन प्रभावित भएको छ भने पैदलयात्रीले समेत जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

सबैभन्दा गम्भीर प्रश्न भनेको–यो सबै भइरहेको स्थान इलाका प्रहरी कार्यालय जमुनाहाकै अगाडि हो । कानुन कार्यान्वयनको जिम्मेवारी बोकेको प्रहरी कार्यालयको आँखै अगाडि सडक मिचेर गाडी पार्क गरिँदा पनि कुनै प्रभावकारी हस्तक्षेप नदेखिनुले स्थानीयवासीमा अनेक आशंका जन्माएको छ। ’आफ्नै कार्यालयअगाडि सडक ठप्प हुने गरी गाडी पार्क गरिन्छ, तर हटाउने कुनै प्रयास हुँदैन एक स्थानीय व्यवसायीले आक्रोश व्यक्त गर्दै भने,–’पहुँचवाला क्यासिनो सञ्चालकहरूका कारण प्रहरी प्रशासन निरीह बनेको हो कि भन्ने अनुभूति हुन्छ।’ स्थानीयका अनुसार यो समस्या कुनै एक–दुई दिनको होइन। लामो समयदेखि दोहोरिँदै आएको अव्यवस्थाप्रति पटक–पटक गुनासो गरिए पनि सम्बन्धित निकायबाट ठोस पहल हुन सकेको छैन। जसका कारण सीमा क्षेत्रको ट्राफिक व्यवस्थापन झन् अस्तव्यस्त बन्दै गएको छ।

सीमा नाका जस्तो संवेदनशील स्थानमा यस्तो लापरबाही भइरहँदा नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालयको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ। सडक सार्वजनिक सम्पत्ति भए पनि प्रभावशाली व्यवसायको दबाबमा प्रशासन निरीह बनेको हो कि भन्ने जनगुनासो बढ्दो छ। कानुन सबैका लागि समान हुने राज्यको मूल सिद्धान्त हो। तर जमुनाहा नाकामा देखिएको अवस्थाले भने प्रभावशाली व्यवसायीका लागि एउटा नियम र सर्वसाधारणका लागि अर्को नियम लागू भएको जस्तो अनुभूति गराएको स्थानीयहरूको भनाइ छ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

स्थानीयवासीले सीमा क्षेत्रको अवैध पार्किङ तत्काल हटाई सडकलाई निर्वाध बनाउन, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन तथा दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूको भनाइमा, यदि अहिले पनि प्रशासन मौन बस्ने हो भने जमुनाहा नाकाको अव्यवस्था अझ गम्भीर बन्नेछ र कानुन कार्यान्वयन गर्ने निकायप्रतिको जनविश्वास थप कमजोर हुनेछ।

हाल इलाका प्रहरी कार्यालय जमुनाहाको नेतृत्व प्रहरी निरीक्षक राजन भट्टराईले गरिरहेका छन्।

ADVERTISEMENT
Share164Tweet103SendShare
Previous Post

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

Next Post

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना
मुख्य समाचार

बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना

१:०२ बिहान, भदौ १८, २०८३
Next Post
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?